झापा मिलन समाज कोरियाको ५ओ अधिबेशन अगष्ट ६ मा हुने


सुवन

कोरियामा रहेका झापालीहरुको साझा सस्था झापा मिलन समाजको ५ ओ अधिबेशन यहि २०१७ अगस्ट ६ तारिक दोङ्देमुनमा रहेको नेपाल हाउसमा हुने निस्चित भएको छ ।

अधिबेशनलाई सब्य भब्य र ब्यबस्थित र प्रचार प्रसारको लागी समाजका बरिस्ट उपाध्यक्ष राजु सन्तोषी थापाको सम्योजकत्बमा अधिबेशन ब्यबस्थापन समिति गठन गरिएको छ । जसमा सचिब सुशिल मैनाली , सुरज केशी , युबराज दाहाल , नरहरि फुँयाल, आनन्द अधिकारी , यूवराज चाँपागाँई, पुस्कर श्रेस्ठ , मंगल सुब्बा , सुरेन्द्र नाल्बो , अजय श्रेष्ठ , खेमराज लुईटेल , ओम प्रकास पाठक , लगाएत कार्यसमितिका सदस्यहरु रहेका छन् ।

२००७ मा स्थापना भएको समाजले कोरियाको नेपाली समुदायहरुमा आफ्नो अमुल्य सहभागिता जनाउदै आएको छ । बिगत पाच बर्षदेखी आपत बिपतमा परेको नेपालीहरको लागि सुवनमा आफ्नै घर लिई पाथिभरा हाउस सेल्टर संन्चालन गरदै आएको छ ।
समाजले एक बर्षअगि कन्काई साङ्गितिक सौगात नामक सास्कृतिक कार्यक्रम भब्यरुपमा सफल गरेको थियो भने विभिन्न संस्थासंग समुन्वय गर्दै आएको छ ।

अधिबेशन लाई भब्य सब्य बनाउनको कोरियामा रहनुहुने संध सस्थाका प्रतिनिधिहरु र सम्पुर्ण झापालीहरुलाई उपस्थित भई दिनुहुन झापा मिलन समाज परिवार हार्दिक अनुरोध गर्दछ ।

मिति – २०१७ अगस्ट ६ तारिक आईतबार
स्थान –  नेपाल हाउस दोङ्देमुन
समय –  दिनको ठिक १२ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...