कोरियन च्यानलमा किराती संस्कृती सहित फाइनलमा भिड्दै रेनुका राई


सोल,

दक्षिण कोरियाको थेगुबाट संचालित थेगु ब्रोडकाष्टिइ० च्यानल (टिवीसी) को अन्तराष्ट्रिय बहु संस्कृतीक गयन प्रतियोगिताको फाइनलमा किराती संस्कृतीको पहिचान सहित प्रस्तुत हुदैछिन रेनुका राई । आगमी शनिबार अगष्ट ५ तारिख सोही च्यानलको भवनमा दिनको १ बजे अन्तिम चरणको प्रतियोगिता गरिने छ ।

पहिलो र दोस्रो चरण पार गर्दै गायन प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल भएकी हुन् राई । यस अघिको प्रतिस्पर्धामा किराँती पहिरणमा प्रस्तुत भएकी राई निर्णायकको ध्यान केन्द्रित गर्दै लोकप्रिय प्रतियोगि बन्न सफल भएकी थिइन् । राईले फाइनमा आधुनिक र लोक गित गाउनुका साथै अन्तरवार्ता संगै साँस्कृतिक नृत्य साकेला प्रस्तुत गर्ने तयारी गरेको बताए ।

खोटाङ दिक्तेल रतन्छा मोबु(१ पुर्खैली घर भई हाल दक्षिण कोरिया बसोबास गर्दै आएका छन् । रिना नामबाट समेत चिनिने राई सन २००९ मा विद्याथी भिषामा कोरिया प्रवेश गरेका हुन् । नेपाली समुदायसंग घुलमिल हुने समय कम रहे पनि आपत बिपत परेको खण्डमा ब्यस्तताको वाबजुद पनि आफ्नै समस्या सम्झेर सहयोग गर्दै आइरहेको उनले बताए । उनले विभिन्न देशको नागरिक तथा नेपाली समुदायमा कानुनी परामर्शको सहयोग गर्दै आइ रहेको छ ।

सामाजिक गतिविधि सहभागी भएर राईले यसअघि पनि धेरै प्रतियोगितामा सफल्ता प्राप्त गरी विभिन्न पुरस्कार समेत थापेका छन् । ख्यागंसागं भुक्दोको संगजु सी धामुन्हा सेन्टरमा (상주시 다문홧센터 교육장 경상대로 3063-10 ) आयोजना गरिने प्रतियोगितामा कोरियामा भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भई हौसला बढाई दिन उनले आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...