नेवा: पुच: दक्षिण कोरियाद्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान


 

नेवा: पुच: दक्षिण कोरिया द्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । ११ अगस्त शुक्रबारका दिन वोर्ल्द नेवा: अर्गनाइजेसन कोरियाका सम्योजक गम्बिर मान श्रेष्ठ र नेवा: पुच: दक्षिण कोरियाका सम्रक्षक रमेश श्रेष्ठ लगायता साथीहरुले काठमाडौ जिल्ला लगन स्थित गव्फल निबासि २२ बर्षकी सरिता महर्जनलाई सहयोगार्थ १ लाख १० हजार रुपैया हस्तानन्तरण गरिएको हो ।

मृत्यु  समयाबधि समेत तोकिसकेका पितालाई सरिताले आफ्नो जिबनको मृत्युसंग लड्दै आफ्नै कलेजो दान दिई पितालाई बचाउन सफल भएता पनि उनि भने अस्पतालमै बस्नु पर्ने र कुनै किसिमको काम समेत गर्न नसक्ने र सरिताकि आमा मन्जुको दुबै मृगौला फेल भई पटक पटक डाईलोसिस गराईराख्नु पर्ने भएको र उहाहरु संग भए भरको जग्गा जमिन सम्पूर्ण बेचबिखन गरेर पनि आर्थिक जुटाउन नसकेकोले उहाको आर्थिक स्थिति निकै नै नाजुक अबस्था रहेको मनन गर्दै यस सामाजिक संस्था नेवा: पुच: दक्षिण कोरियाद्वारा सहयोग प्रदान गरिएको हो ।

कोरियामा नेवा: पुच: को स्थापना देखी बर्तमान सम्म बिभिन्न सस्थाहरबिच समन्वय गर्दे आएको र आफ्नो कला सस्कृतिको पहिचान दर्साउदै, स्वदेशमा आपट बिपटमा आर्थिक सहयोग प्रदान गर्दै आएको र अगमी दिनमा पनि गर्ने प्रतिब्यक्त गर्दै यस पुच: का बरिष्ठ उपाध्यक्ष निर्मल महर्जनले जानकारी गराउनु भयो र साथै सहयोग सन्कलन र हस्तान्तरणमा साथ र सहयोग दिनु हुने सम्पूर्ण लाई धन्यबाद प्रकत गर्नु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...