किराँत याक्थुङ चुम्लुङ केरियाको दशौ अधिवेशन सम्पन्न


सोल

दक्षिण कोरियामा रहेका लिम्बु समुदायको साझा संस्था किराँत याक्थुङ चुम्लुङ दक्षिण केरियाले गत आइतबार सोलमा नयाँ कार्यसमिती चयन गर्दै दशौ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले सर्वसम्मतरुपमा सुन्दर दिप आङदम्बे को नेतृत्वमा 25 सदसीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

निर्वतमान अध्यक्ष सन्तोश मादेनको सभापतित्वमा सम्पन्न अधिवेशनलाई नेपाल आदिबासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र मोक्तानले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उपस्थित सम्पुर्न महानुभाबहरुलाई उपाध्यक्ष गणेश लिम्बुले स्वागत गरेका थिए ।

कोरिया रहेका जातीय संस्था, क्षेत्रीय संस्था, राजनितिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले अधिबेसन सफलताको शुभकामना ब्यक्त गरेका थिए। अधिबेसनमा कोरियामा रहेका लिम्बू जातिको बाग्लो उपस्थित रहेको थियो।

कार्यसमितीका पदाधिकारीहरुको नावाली निम्न अनुसार रहेको छ ।

अध्यक्ष – सुन्दर दिप आङदेम्बे
बरिष्ठ उपाध्यक्ष – राक लिम्बूुअग्निु
उपाध्यक्ष – मञ्जु लावती
”        –  मोहन जबेगू
”      – गजेन्द्र सेर्मा
”     –   ज्ञानु फियाक
”     –  दिपेन तुम्खेवा
महासचिव – प्रबेश फियाक
सचिव – मौसम चेम्जोङ
सह-सचिव – सुष्मा थेबे
कोषाध्यक्ष- टिका थेगिम
सह- कोषाध्यक्ष – सम्राट चेम्जोङ
सदस्यहरू :-
१।नरेन्द्र योङ्हाङ्
२।पबित्रा थेबे
३।कबिन्द्र तुम्बापो
४।सन्तोष आँखेवा
५।जितेन नेम्बाङ्
६।सुदिप सेर्मा
७।आशन लिम्बू
८।डम्बर लिम्बू
९।रमेश लक्सम
१०।बिक्रम आँखेवा
११।दिपेन माखिम
१२।टंकेश लिम्बू
१३।जेशिस लिम्बू

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...