काभ्रे सम्पर्क समिति दक्षिण कोरियाद्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले बाढी पीडितका लागि संकलन गरिएको आर्थिक सहयोग रकम झन्डै बाह्र लाख वन ( एघार लाख बयानब्बे हजार तीन सय तेत्तीस )नेपाली रुपैयाँ एक लाख छ हजार नौ सय अठ्तिस रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम न्युज24 टेलिभिजन र जनता बैंक द्वारा तराईको बाढी प्रभावित स्थानमा आवास निर्माणार्थ चलाइएको महाअभियानमा सहयोग गर्नेगरि रबि लामिछानेद्वारा संचालित लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता सगँ” मार्फत हस्तान्तरण गरेको हो ।
संस्थाका कार्यकारी अध्यक्ष सानू लामाले यस अभियानमा सहयोगी हातहरु बढाउनु भएकोमा सम्पुर्ण कोरियाबासी काभ्रेली एवं गैर काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आभार प्रकट गर्नुभयो । गत महिना आएको भीषण बाढी प्रकोपबाट प्रभावितका लागि राहत दिने उदेश्यले समितिको तत्काल अनलाइन ग्रुप मिटिङ गरि आर्थिक राहत सङ्कलन गरिएको संस्थाका सचीव प्रकाश योन्जनले जानकारी दिनुभयो ।
संस्थाकै अर्को कृयाशिल सदस्य सुमन चौलागाईंले यस्तो दु:खद घडीमा पीडितको घाउमा थोरै भए पनि मलमपट्टी गर्न पाएकोमा निकै गौरवान्वित महसुस गरेको बताउनुभयो ।
सचीव योन्जनले प्रत्यक्ष रुपमा रकम हस्तान्तरण कार्यक्रमको प्रबन्ध मिलाएर सहयोग गर्नुहुने अध्यक्ष सिताराम तिमिल्सिना र पूर्व सचिव गोविन्द गौतमलाई बिशेष धन्यवाद व्यक्त गर्नुभयो ।
आर्थिक सहयोग नामवली बिवरण यस प्रकार रहेको छ।
1.सानू लामा 31000वन
2.प्रकाश योन्जन 31000वन
3.प्रदीप चौलागाईं 31000/-
4.सिताराम तिमल्सिना 31000/-
5.स्वस्तिक चौलागाईं 21000/-
6.सुमन चौलागाईं 30000/-
7.हरिकृष्ण श्रेष्ठ 20000/-
8.श्रमदिप चौलागाईं 30000/-
9. सर्दिप श्रेश्ठ 40000/-
10.गुन्जमान लामा 20000/-
11नबराज मोक्तान 25000/-
12.अनिता श्रेष्ठ 20000/-
13..राजेन्द्र दुलाल 20000/-
14.किशोर राज गिरि 20000/-
15..माधब तिमल्सिना 10000/-
16. रुघन लकन्द्री इलाम 33333/-
17..गनेस तिमल्सिना 31000/-
18.. निर्मल प्रसाद सुवेदी रामेछाप 21000/-
19..सुरेश श्रेस्ठ 22000/-
20आशिष् तमाङ्ग /21000/-
21. गोबिन्द पाण्डे श्याङ्ग्जा 20000/-
22. हलचल घिसिङ्ग 20000/-
23. सुदर्शन तिमल्सिना 21000/-
24. बिजय थोकर 25000/-
25. कुमार चौलागाइ 20000/-
26दिपकराज बन्जाडेे10000/
27.शिवराम क्षेत्री 20000/-
28..चन्द्रमान योन्जन 20000/-
29.. बिश्णु दनुवार 20000/-
30. नबराज चौलागाइ 20000/-
31. तपस लामा 20000/-
32.राज वान 20000/-
33 राम कृष्ण आचार्य/ 20000/-
34. निर्मल महर्जन पाटन ललितपुर/21000/-
35.गङ्गा लामा/-15000
36.निलराज फुयाल 10000/-
37.प्रकाश गौतम 10000/-
38. मनोहर घर्ती लम्जुङ्ग 10000/-
39.तिलक राजबङ्सि टिकापुर कैलाली 15000/
40..सुर्य तमाङ्ग 15000/-
41. सन्जिब लामा पाखृन 15000/-
42. राजु तिमल्सिना 21000/-
43.लक्ष्मण गौतम20000/-
44.रहर लामा 20000/-
45. शिव बराल स्याङ्जा 10000/-
46. भिम राणा मगर स्याङ्जा 10000/-
47. टेक बहादुर बुढाएर 10000/-
48. लोक थापा रुपन्देही 20000/-
49. गोपाल खरेल रुपन्देही 10000/-
50.चेत प्रसाद खरेल 20000/-
51.सुरेन तमाङ्ग 15000/-
52. मुकुन्द गौतम 10000/-
53.सुरज तमाङ्ग 30000/-
54.नेत्र चौधरी 10000/-
55. बाबुराम राई 10000/-
56.गोबिन्द पाण्डे 20000/-
57.नकुल लम्साल 20000/-
58.गङ्गालाल वाइबा 30000/-
59. अशोक तमाङ्ग 21000 /-
60. महमद आलम 10000 /-
Sanu Lama कामु अध्यक्ष