एन आर एन ए कोरियामा ४५ जनाले उमेदवारी दर्ता गरे
एन आर एन ए कोरियाको छैठौं अधिबेसनका लागि ४५ जना उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् |
सेप्टेम्बर ९ र १० तारिख हुने अधिबेसनका लागि निर्बाचन आयोगबाट प्राप्त जानकारी अनुसार प्रारम्भिक नामावली प्रकाशन गरिएको बताइएको छ |सेप्टेम्बर ८ तारिख सुक्रवार बिहान ७ बजे देखि बेलुकी १९ बजे सम्म उमेद्वार उपर लिखित रुपमा दाबी बिरोध गर्ने समय निर्धारण गरिएको छ|
निर्बाचन आयोगका अनुसार अध्यक्षमा ५ जना बुद्धि गुरुङ ,जुनु गुरुङ लक्ष्मी गुरुङ ,ओम नारायण जुग्जाली मगर र रबिन तामांग, आई सी सी सदस्यमा ४ जना खेम कार्की ,लोचन राई ,राजु क्षेत्री र प्रकाश धमला ,बरिष्ठ उपाध्यक्षमा २ जना बिपिन गुरुङ र दिपक पुन ,उपाध्यक्षमा ७ जना अमृत राई ,बसन्त राज घिमिरे ,जिबन कुमार थापा ,लालकाजी बस्नेत, रबिन राई ,साजन शर्मा र सुरेश खत्री ,महासचिबमा २ जना राजु सन्तोषी थापा र डा. इन्दिरा तिवारी ,सचिबमा ४ जना भरत प्रसाद सुबेदी ,नबिन पुडासैनी ,नेत्र नारायण पौडेल र राजेश घिमिरे ,कोषाध्यक्षमा ४ जना दिनामणि पौडेल गोपाल बोहोरा ,लोक बहादुर बानियाँ र युबराज दाहाल , सहकोषाध्यक्षमा २ जना जित बहादुर थापा सारु मगर र कृष्ण प्रशाद अर्याल ,महिला प्रतिनिधि १ जना भावना गुरुङ ,युवा प्रतिनिधि २ जना सन्तोष राई र आकाश वली र सदस्यमा १२ जनाले उमेदवारी दर्ता गराएका छन् |
सम्भबत महिला प्रतिनिधि निर्बिरोध हुने अवस्था देखीएको छ|