Advertisement
SKIP THIS

सुवनमा अक्टोबर ३ मा ‘हुक्का रात्रि डान्स पार्टी’ हुने


नेपालीहरुको बाक्लै उपस्थित हुने सहर सुवनमा हिमालयन बोइजले यहि आउदै गरेको छुसकको 3 तारिख राती ‘हुक्का डान्स पार्टी’ गर्ने भएको छ। छुसकको लामो बिदाको अबसर पारेर नेपालीहरुको बाक्लै उपस्थितिमा उत्कृष्ट रुपमा पहिलो पटक ३ जना डिजेहरुको साथमा उक्त डान्स पार्टी भब्य रुपमा सफल हुने आयोजकले बिस्वास लिएका छ्न।

कोरियाकै सेक्सी फिमेल कोरियन डिजे kei (माया),कोरियाकै प्रख्यात नेपाली डिजेहरु डिजे AVE र डिजे k’nOn द्वारा सुवन सहरको नाईट कल्ब घन्किने भएको छ। राती १० बजेबाट बिहानको ५ बजे सम्म आयोजना हुने उक्त पार्टिमा विभिन्न खालको पेय पदार्थ र खानाका परिकार र हुक्का पनि उपलब्ध हुने आयोजकले जानकारि दिएका छ्न। १५००० वन टिकट रहेको उक्त पार्टिमा दर्शकहरुले ३ जना डिजेको साथमा भरपुर मनोरञ्जन लिन सक्ने छ्न।

हुक्का रात्रि
स्थान-수원시 팔달고 매산로 1가 115 번지 터미널 타워빌딩
(सुवन स्टेशनको अगाडि कसम रेस्टुरेन्ट सुवन र ठमेल रेस्टुरेन्ट बाट १५० मिटर अगाडि,रेड लाईट एरियाको अन्तिम घर)
मिति र समय-अक्टोबर ३ तारिख समय रातिको १० बजे बाट।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”
  • कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...