चर्चित लोक एण्ड रक व्यण्ड नेपथ्य कोरिया आइपुग्यो


फोनिज कोरिया संवाददाता
सोल

नेपालका चर्चित लोक एण्ड रक व्यण्ड नेपथ्य मंगलर दक्षिण कोरिया आइपुगेको छ । कास्की परिवार कोरियाले अक्टोबर ४ बुधबार आयोजना गर्ने कन्सर्टको लागि नेपथ्य व्यण्ड कोरिया आएका हुन् ।

एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ० र आयोजक कास्की परिवारका पदाधिकारीहरु विहानै इन्छन विमान स्थलमा व्यण्डका सदस्यहरुलाई स्वागत गर्न पुगेका थिए । व्यण्डका कलाकार , प्राविधिक र व्यवस्थापक गरी १० जनाको टोली कोरिया आइपुगेको आयोजकले जनाएको छ ।

नेपथ्य कन्सर्टको बिशेष आकर्षण अन्तर्गत सौलको रमणीय ओलम्पिक पार्कमा अवस्थित अत्याधुनिक साउण्ड सिस्टम र अधिक सिट क्षमता रहेको अन्तर्राष्ट्रिय स्तरको सुबिधा सम्पन्न हल, सदाबहार चर्चित नेपथ्य ब्याण्डको २५ औ बार्षिकोत्सवको यात्राको अवसरमा यस पाली पृथक बिशेष प्रस्तुतिहरु ,नेपाल देश प्रेम र एकताको संदेशहरु रहेका छन् िसाथमा कोरियामा हाल सागितिक भ्रमणमा रहेका नेपालका चर्चित क्तचगपएयए को टोलीको पनि बिशेष नृत्य पप् प्रस्तुतिहरु रहनेछन ।
त्यस्तै गरी कार्य शिलशिलामा नेपाली रास्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ पनि दक्षिण कोरिया आउने र सो कन्सर्टमा सम्मान गरिने जानकारी पनि रहेको बताइएको छ ।

बिभिन्न संघ सस्था तथा महानुभावहरुलाई निमन्त्रणा गरिसकिएको र कारणबस सुचना छुट भएमा यसै समाचारलाई आधार मानेर उपस्थिति जनाईदिनुहुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अध्यक्ष दिल जलारी पासाले गरिमामय उपस्थितिको लागी बिशेष अनुरोध गरेकाछन् ।

आवस्यक सम्पर्क :- खोम गुरुङ :-०१०- २५११-११२४ नबिन गुरुङ -०१०-९४७१-४४५७ सुरज गुरुङ -०१०-८३८२-४३४३ कृष्ण पुरी – ०१०-९७५७-३३५१ दिल जलारी “पासा” 010-6463-6080हरिशङ्कर भण्डारी – 01064426132गोबिन्द बराल – 01032897712बलराम भण्डारी -01021748543अमृत शिवभक्ती – 01059240602राज गोपाल सापकोटा – 01021920859 सुजन अधिकारी – 01021753410

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...