तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशनका लागि स्थान (हल) परिबर्तन
तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशनकाे स्थान हल परिबर्तन गरिएकाेछ। २०१७ नाेभेम्वर १९ तारिख अाइतबारका दिन नेपाल हाउसमा हुने भनिएकाे अधिबेशनकाे हल परिबर्तन गरि याक्सु स्थित सउल छङ्साे न्यन सूर्याेनग्वानकाे हलमा हुने कुरा तमु धिका सचिब हिमान्सु गुरूङले बताएका छन्।
१९९९ मा स्थापित भएकाे तमु धीं दक्षिण काेरिया अाज सम्म काेरियामा विभिन्न जातिय तथा क्षेत्रिय सघं सस्थासगं हातेमालाे गर्दै अाएकाे सस्था हाे । स्थापना काल देखी नै तमु धींले विदेश तथा स्वदेशमा भाैतिक तथा सामाजिक कार्यहरुमा सहयाेग र याेगदानहरु पुराउदै अाएकाे छ ।
तमुधिंले सम्पुर्ण तमु दाजुभाइ दिदिबहिनीहरुमा उक्त अधिबेशनलार्इ भब्य र सब्यरूपमा सफल पारिदिनु हुन पनि अनुराेध गरेकाेछ। र त्यस दिन याक्सुमा सबैजनाको गरिमामय उपस्थितीकाे लागी पनि तमुधिंका अध्यक्ष प्रदिप गुरूङले अाग्रह गरेका छन्।
हलमा जाने तरिका – ट्र्रेन लाइन ३ र ६ ,याक्सु स्टेसन गेट नं. ५ बाट निस्केर २ मीनेट
मिति – २०१७ नाेभेम्बर १९ तारिख
समय – दिनकाे १२ बजे
स्थान – याक्सु स्थित सउल छङ्साे न्यन सूर्याेनग्वानकाे हलमा