एनसीसी कोरियाद्वारा छठ पर्वको अवसर पारि बाढी पीडितहरूलाई राहत तथा पुनर्निर्माण सामाग्री वितरण


नेपाली संपर्क समिती दक्षिण कोरियाले सप्तरीको सप्तकोशी गाउँपालिकामा गई बाढीपीडित बाट अत्यन्त प्रभावित र त्यस क्षेत्रमा बसोबास गर्ने “लधाम” बस्तीलाई लक्षित गरी राहात वितरण गरेकाेछ।त्यसक्षेत्रको विद्यालय श्री महेरवा देवी निमाविमा नेपाली सम्पर्क समितिका महासचिब निर्मल कुमार बेलबासेले २०७४ कात्तिक ७ गते एक कार्यक्रमका बीचमा राहत बितरण गरेका हुन।बिधालयका लागी एक लाख रूपयां नगद , विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलाई अठ्चालीस हजार रूपयाको पोसाक  , रू छब्बीस हजारकोखाद्यान्न  ,रू बिस हजारको यातायात खर्च र भवन निर्माण गर्नको लागि  रू अठ्चालीस हजारको जस्तापाता खरिद गरी वितरण गरीएको छ।

नेपाली संपर्क समिती NCC कोरियामा रहेका सम्पूर्ण संस्थाहरूको छाता सङ्गठन अर्थात सबैकाे साझा संस्था हो।”सेवा नै धर्म हो” भन्ने हेतुले सम्पूर्ण नेपालीहरुलाई सुखदुःखमा साथ दिने गरेको छ।  यसअघि पाँचथरमा रु पचास हजार बराबरको बाडी पीडित राहत वितरण गरिएको थियो| नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसिकाे नेतृत्वमा संकलन भएकाे  राहत सहयाेग अभियानमा सहयाेग गर्ने  बिशेष गरि एन  सि सि बुसान शाखा, कृष्ण  बिडारी लगायत सम्पुर्णलार्इ अध्यक्ष केसीले  बिशेष धन्यबाद प्रदान गरेकाछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...