ओएनएफ उइजम्भु क्षेत्रको नेत्रित्वमा बोहरा


प्रबासी नेपाली मन्च ONF उइजम्भु क्षेत्रिय कमिटिको आइतवार सम्पन पाचौ अधिवेसनले मोहन बोहराको नेत्रित्वमा १४ सदस्यीय कमिटिको सर्वसम्मत रुपमा निर्बाचित गरेको छ । राजु तामाङ्, डम्बर साउद र नारायण चौलागाइ रहेको अध्यक्ष मन्डलले अधिवेसनको बन्दशत्रबाट उपाध्यक्षहरुमा पुष्प पौडेल, गणेश पौडेल, यज्ञलाल भण्डारि सचिब दिपक खनाल सहसचिब दिपक भट्ट कोषाध्यक्ष हरिष बिष्ट सह-कोषाध्यक्ष आशा कार्की सदस्यहरु लेखराज पोख्रेल, दिल कुमार बुडा, नागेन्द्र गणेश, बिनोद खनाल, गोपाल पाण्डे र पदम खनाल सर्बसम्मत निर्बाचित गरेको हो ।

ओएनएफ कोरियाका अध्यक्ष परशुराम सापकोटाको प्रमुख आतिथ्य तथा बिशेष अतिथी निवर्तमान कार्यवाहक अध्यक्ष तथा वर्तमान सल्लहाकार मिना थापामगर केन्द्रिय उपाध्यक्ष टेक पुनमगर कोषाध्यक्ष नेत्र चौधरी सह कोषाध्यक्ष दुर्जहाङ लिम्बु केन्द्रिय सदस्य तथा उइजम्भु इन्चार्ज बिनोद खनाल सह इन्चार्ज हेमराज पोख्रेल केन्द्रिय सदस्यहरु आनन्द अधिकारी र नारायण चौलागाइ सहित उइजम्भु क्षेत्रमा रहेका नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...