कोरियाको थेजनमा प्रवासी मजदुर अधिकार बारे जानकारी कार्यक्रम गरिने


सोल

कोरियामा प्रवासी मजदुर संगठन (एमटीयु)ले आगामी आइतबार थेजन शहरमा प्रवासी मजदुर अधिकार बारे जानकारी मुलक कार्यक्रम गर्ने भएका छन् । एमटियुले विभिन्न समय र स्थानमा गर्दै आएका शैक्षिक कार्यक्रम आगामी आइतबार डिसेम्बर ३१ तारिख थेजन यक स्थित सरगमाथा रेष्टुरेन्टमा गर्न लागेका हुन् ।

कार्यक्रममा मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धी परिवर्तन हुन लागेको नियम, इपिएस कानुन, प्रवासी मजदुरले भोगिरहेको विभिन्न समस्या र त्यसको समाधानको उपाय, थेजिगुम, औधोगिक दुर्घटनाका क्षतिपुर्ती लिने प्रक्रिया, आवास आधार कानुन , न्यूनतम तलब जस्ता विषयमा जानकारी गराइने छ ।

साथै कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धी नियम , कोरियन सरकारले आउदो ५ वर्षसम्मको लागि बनाउन लागेको प्रवासी आधार नीति, नयाँ खाना तथा आवास खर्च सम्बन्धी निर्देशिका , मजदुर संगठन र यसका गतिविधी जस्ता जानकारी दिनइने एमटियुका प्रवक्ता मधुसुदन ओझाले बताए ।

कार्यक्रम हुने स्थान र मिती

मिती २०१७ डिसेम्बर ३१, आइतबार
समय दिनको २ बजे
स्थान सागरमाथा रेष्टुरेन्ट ( थेजन यकबाट १०० मिटर पर )

सम्पर्क नम्बर
उदय राई  – 010 5675 2011
मधुसुदन ओझा – 010 3046 2984

मञ्जु गुरुइ० – 010 2665 3995

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...