चलचित्र ऐश्वर्य यही आइतबार कोरियाको थेजनमा पनि प्रर्दशन गरिने


सोल

नेपाली कथानक चलचित्र ऐश्वर्य यही आइतबार जनवरी १४ तारिख कोरियाको थेजन शहरमा पनि प्रदर्शन गरिने भएको छ । थेजन नेपाली समाजले सो चलचित्र प्रर्दशन गर्न लागेको हो । सोही दिन सउलमा पनि छन्त्याल परिवारले चलचित्र ऐश्वर्य प्रर्दशन गर्ने भएका छन्।

“ तिमी रोएको पल तिमीलाई‘।” गीतका कारण साथै उच्च मेकिङका कारण पनि खुबै चर्चामा रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।अभिनेता रमेश उप्रेतीको अघिल्लो फिल्म ब्रासलेटले अपेक्षित सफलता नपाए पनि यो फिल्मलाई आफ्नो करिअरकै चुनौतीपूर्ण फिल्म भनेका छन् भने नव नायिका दीपिका प्रसाइको करिअर, प्रशान्त ताम्राकारको भविष्य रिलिज पश्चात साकार भएको यस फिल्ममा केकी अधिकारी,अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन लगायतको अभिनय रहेको छ ।

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठ र सुदीप बरालको छायांकन रहेको छ।

चलचित्र प्रदर्शन गरिने निम्न स्थान रहेको छ ।

स्थान छनथोइ० नोरेग्वान (थेजन यकबाट पैदल ५ मिनटको दूरीमा )
समय दिनको १ बजे

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...