राइज फर नेपाल लाइभ कन्सर्टको जानकारी दिन जनवरी २८ तारिखमा पत्रकार सम्मेलन गर्ने


भरत सुवेदी
सौल, कोरियन नयाँ बर्ष र सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह बुद्ध ईन्टरटेन्मेनटले फेब्रुअरी १६ मा गर्न लागिरहेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको राइज फर नेपाल लाइभ कन्सर्टको २०१८ को विषयमा विभिन्न जानकारी दिन यहि जनवरी २८ तारिखको दिन पत्रकार सम्मेलन गर्ने भएको छ।

सौलस्थित नेपाल हाउसको हलभित्र हुन लागिरहेको पत्रकार सम्मेलनमा कोरियामा रहेका सम्पुर्ण मिडीया,पत्रकारहरु साथै समाजसेवी अनि बुद्दिजि बिध्यार्थि बर्गलाई उपस्थितिको लागि आयोजकको तर्फबाट अनुरोध गरिएको छ। कोरियामा रहेका बिपुल क्षेत्रीका फ्यानहरुलाई भरपुर मनोरञ्जन दिने उदेश्यले गर्न लागिएको राइज फर नेपाल कन्सर्टमा बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड,अलि ब्रदर्स,मोडल तथा डान्सर रिना थापा,माइला गाइजका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।

कन्सर्टको लागि कोरियाका सबै शहरहरुमा टिकट बिक्रि पनि खुल्ला भएसकेको छ जसमा जि एम ई द्वारा प्रायोजन भएको दस लाख वनको उपहार योजना समेत सामेल छ र कन्सर्ट हेर्न आउने एक जना भाग्यमानिले दश लाख वन प्राप्त गर्नेछ्न। राइज फर नेपाल सहयोगार्थ गर्न लागिएको कन्सर्ट आयोजनाको तयारी,ब्यबस्थापन तथा कार्यक्रमको उदेश्य,आयोजक र राइज फर नेपालको बारेमा स्पष्ट जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गर्न लागिएको जानकारी आयोजक तर्फका कन्सर्ट प्रचार प्रसार प्रमुख भरत सुबेदीले जानकारि गराउनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...