कोरियाको एक अस्पतालमा आगलागी हुदा ३७ जनाको मृत्यु


सोल,
दक्षिण कोरियाको  ख्यांगभुक प्रान्तको मिरयाइ० शहर स्थित सेजुइ० अस्पतालमा शुक्रबार विहान आगलागि हुदा ३३ जनाको मृत्यु र ७० जाना घाइते भएको छ । आगलागीमा परेका १ सय ९३ जनामध्ये अस्पतालमा ९८ विरामी भर्ना थिए भने संगै रहेको अर्को भवनमा ९५ बृद्धबृद्धा रहेका थिए ।

अस्पतालको पहिलो तला स्थित आकस्मीक कक्षबाट शुरु भएको आगलागी पाँचौ तल्लासम्म पुगेका थिए । विहान साढे सात बजे शुरु भएको आगलागि करिब साढे १० बजे नियन्त्रणमा आएका थिए । अझै पनि अस्पतालभित्र विरामी छन कि भनी खोजी भइरहेको छ ।

गृह मन्त्री किम फु ख्यम हाल सउलबाट मोटरमा कविर चार घण्टाको दुरीमा भएको सो आगलागी भएको ठाउँमा पुगीसकेका छन् । आगलागी हुनका कारण अध्ययन भइरहेको अग्नी नियन्त्रण टोलीले जनाएको छ । सन २००८ मार्च ३ तारिखबाट अस्पताल संचालमा आएका थिए ।

कोरियामा तापक्रम माइनस हुदै अत्यन्तै जाडो बढ्न थालेपछि आगलागीको घट्ना पनि बढ्दो छ । तातोको लागि विद्युतको प्रयोग वढ्न थालेको विद्युत नियन्त्रण कार्यलयले जनाएको छ ।

पछिल्लो तथ्यकं अनुसार कोरियाको ख्यांगभुक प्रान्तको मिर्याइ० शहर स्थित सेजुइ० अस्पताल आगलागीमा मृत्यु हुनेको संख्या ३७ पुगेको प्रहरी पुष्ठी गरेको छ । जहा १ सय ८० जना घाइते भएका थिए । मृत्यु हुनेमा ३४ महिला र ३ पुरुष रहेका छन् । ३४ जना विरामी र एक डक्टर एक नर्स र एक कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालबाट हिजै डिस्चार्ज गरिए पनि अत्यधिक चिसोको कारण आज घर जान लागेका विरामीको पनि मृत्यु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...