नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला सम्पन्न।


नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला २०१८/०१/२८ तारिख आइतबार दक्षिण कोरियाको किम्हे शहर स्थित नमस्ते रेस्टुरेन्टमा सम्पन्न भएको छ।

तामाङहरुको संस्कृति ,पहिचान, भेषभुषा, धर्मको संरक्षण सम्बर्द्धन एवम् जगेर्ना तथा प्रवासमा रहेका तामाङहरुलाइ कसरी एकत्रित गर्न सकिन्छ भन्ने मुल नाराका साथ उक्त भेला ख्याङ्साङ्नाम्दो (जिन्जु,किम्हे,बुसान,मासान,याङ्सान,मिर्याड़,गजेदो)क्षेत्रलाई समेटिएर सम्पन्न गरिएकाे हाे ।

नेपाल आदिवासी जनजाती महासघं बुसान शाखाका अध्यक्ष तपस तामाङको सभापतित्वमा  नेपाल तामाङ संघ दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष उइना सिं वाइबाको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न  भएकाे थियाे। उक्त कार्यक्रममा परदेशमा रहेका सम्पुर्ण तामाङहरुबीच आपासी भाइचारा एवं सद्भावनाको कामना गर्दै विशेष आतिथि नेपाल तामाङ संघ दक्षिण कोरियाको केन्द्रिय सचिव स्नेह लामाले मन्तव्यले स्वागत गर्नु भएको थियो। साथै  प्रथम भेलाले  निम्न पदाधिकारी रहेकाे एक कार्यसमितिको गठन पनि गरेकाेछ। पदाधिकारीहरुको जिम्मेवारी बाड्फाड निम्न अनुसार  गरिएको छ।

1)अध्यक्ष : विश्वास ब्लोन

2)वरिष्ठ उपाध्यक्ष : सुजित घिसिड़

3)उपाध्यक्ष : मान कुमार तामाङ, सोम योञ्जन र धनराज तामाङ

4)महासचिव : मिलन तामाङ

5)सचिव : राम तामाङ, चन्द्र तामाङ र करण तामाङ

6)कोषाध्यक्ष : सन्जिका तामाङ

7)सह-कोषध्यक्ष : मिनु घिसिड़

8)सदस्यहरू :

क)राजु तामाङ

ख)ललिता तामाङ

ग)राज मोक्तान

घ)जय घिसिड़

ड़)आकाश घिसिड़

च)पुजन पाख्रीन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...