फ़रवरी १६ मा हुने ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रमको तयारी पूरा‘


 

शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्षा सलनालमा फेब्रवरी १६ तारिख मनाइन लागेको नेपालको राष्ट्रीय मौलिक पर्व स.फो.खिलो २१४५ औ ग्याल्बो ल्होसारको सांस्कृतीक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष सेर साङबो शेर्पाले जनाएको छ ।

यस पटकको सांस्कृतिक कार्यक्रम भब्य र सभ्यरुपमा सफल पार्न स्थानीय कलाकारहरुले राष्ट्रीय मौलिक पहिचान झल्किने बिभिन्न नित्यहरु र गित संगीतको तयारी गरीरहेको आयोजक कमिटिको सदस्य युगेल तेन्डूब शेर्पाले बताए ।

भाषा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति, परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको संघले जनाएको छ । सो कार्यक्रममा कोरियामा क्रियाशील संघसंस्था र नेपाली दाजू भाई तथा दीदी बहिनीहरु माझ एकता समुन्नाय र सदभाव बढाउदै शुभकामना आदान प्रदान गर्न कोरिया बासी सबैलाई आयोजकले उपस्थितीको आग्रह गरेको छ ।

कार्यक्रम गीत संगीतको ध्वनीलाई स्तरीय बनाउ बाहिरबाट साउण्ड सिस्टम हायर गरिएको कोषाध्यक्ष गुरु निमाले थपे। कार्यक्रम ऐतिहासिक र व्यवस्थित गर्न उपस्थित पाहुनाहरुलाई स्वगत सत्कारको लागि स्वयमसेवीहरुको परिचालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम सौलको वाङसिपनी याक लाइन न २ ख्याबो सेम्योंग बिल्डिङमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मा हुने आयोजक कमिटिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...