नेफेसो कोरियाको अन्तर्कृया कार्यक्रमको तयारी पुरा, केन्द्रिय सचिव कोरिया आउने


नेपाली संघीय समाज (नेफोसो) दक्षिण कोरियाले यही कोरियन पर्व सलनालमा फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको बृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएका छन् । राई अघिल्लो दिन १५ तारिक कोरिया आइपुग्ने सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जनाएको छ ।

नेफेस कोरियाले स्थापनाकालदेखि नै बिभिन्न सम सामायीक बिषयमा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्षरूपमा नेपाली समाज रूपांतरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको छ । नेपालमा हालै सम्पन्न बिभिन्न तहको निर्वाचनमा पनि सन्तोषजनक जित हाशिल गरेका छ ।

पहिचान र समृद्धि नेपाल निर्माणको लागि प्रवाशमा रहेको नेपाली युवाहरुको भूमिका बिषयक सो अन्तरकृया कार्यक्रम सौलको हेवादोङ, छुंगरु स्थित हवासु बिल्डिङमा आयोजना गरिने छ । जातिया मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद भन्ने मूल नारा नेफोसको रहेको छ ।

संघिय समाजवादी फोरम नेपालको बिश्वको बिभीन्न मुलुकमा प्रवास संगठन रहे पनि कोरियामा भने सन २०१३ मा नेपाली संघिय समाज दक्षिण कोरिया नाम रहने गरी शाखा स्थापना भएका थियो ।

कार्यक्रम सफल बनाउन कोरियामा क्रियाशील सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारि, पत्रकार, विधार्थीहरु लगयात सम्पुर्ण कोरियावाशी नेपाली दाजु भाई दिदी बहिनी हरुमा उपास्थित भई दिन हुन नेपाल संघीय समाज (नेफेसो) कोरियाको अध्यक्ष महेंद्र राईले आह्वान गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...