नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साधारण सभा सम्पन्न


नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साधारण सभा सम्पन्न भएको छ । मार्च २५ तारिख आइतबारका दिन कोरियाको राजधानी सौलस्थित नेपाल हाउसमा सम्पन्न उक्त साधारण सभामा प्रमुख अथिति महामहिम राजदुत अर्जुनजंग बहादुर सिंह, विशेष अथिति सेतोपाटी डट कमका ग्लोबल सम्पादक ज्योती देवकोटा सहित कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति राजदुत सिंहले कोरियामा रहेका नेपालीहरुमाझ आईपर्ने समस्याका समाधान गर्न राजदुतावास सधै सक्रिय रहने धारणा व्यक्त गरेका थिए । त्यस्तै राजदुतावासले गरेका सम्पुर्ण कार्यक्रमहरुको बारेमा जानकारि दिनको लागि दुताबासले सामाजिक संजाल टुईटरको समेत संचालन गरेको जानकारि गराए ।

त्यसैगरि प्रवासमा रहेर पत्रकारिता गरिरहेका तथा कार्यक्रमका बिशेष अतिथि ज्योति देबकोटाले प्रवासि भुमिमा रहेर पत्रकारिता गर्दा आईपर्ने चुनौतिका बारेमा जानकारि गराएका थिए । सोहि कार्यक्रममा आफ्नो कोरिया बसाई सकेर नेपाल फर्किन लागेका पत्रकार महासंघ कोरिया शाखाका सह सचिव किशन गौतम र सदस्य नेत्र नारायण पौडेललाई सम्मान एंव बिदाई कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रम महासंघका अध्यक्ष खेमबहादुर कार्किको सभापतित्व एव किशन गौतमको संचालनंमा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...