कोरियाको थेजन शहरमा सेल्टरको सहयोगार्थ चलचित्र ‘शत्रुगते’ प्रदर्शन गरिने


थेजन नेपाली समाज दक्षिण कोरियाले सन्चालन गरेको शेल्टरको सहयोगार्थ महँ जोडीको नेपाली कथानक चलचित्र ‘शत्रुगते’ प्रदर्शन गरिने भएको छ । नेपालमा भब्यताकासाथ प्रदर्शन भइरहेको हाँस्यव्यंग्य चलचित्र शत्रुगते कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुने क्रममा थेजन नेपाली समाज दक्षिण कोरियाले आगामि अप्रिल ८ तारिख आइतबारका दिन थेजन शहरमा पनि प्रदर्शन गर्न लागेको हो । थेजन आसपासमा रहनु भएका सम्पूर्ण नेपाली साथीहरुलाई उपस्थित भइदिनु हुन आयोजकले अनुरोध गरेको छ ।
महसञ्चारले एक दशक पछि शत्रुगत चलिचित्र निर्माण गरेको हो । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, दीपक राज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेश रन्जन झा, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

मिति :८ अप्रिल २०१८ आईतबार
स्थान:JeonTongNaReGwan को पॉचौ तला Daejeon DongGu Sojedong 299-34(थेजन यकको टिकट काउन्टर बाट पुर्व हिडेर 5 मिनेट लाग्ने)
समय : दिनको ठिक १बजे (पहिला झोला ,रेशम फिलिली, गाजलु र छक्का पञ्जा प्रदशन गरेको हल)
सम्पर्क:०१०६४४७३६१०/०१०५९४२६३१५/०१०३१३७०६०७/०१०२७१२२९३३

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...