नेपाल फुटबल महासँघ दक्षिण कोरियाद्धरा फुटबल प्रतियोगिता आयोजना बाँडफाँड


नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालको फुटबल प्रतियोगिता आयोजना गर्न विभिन्न फुटबल क्लब तथा सँस्थाहरुलाई अधिकार सहित बाडँफाडँ कार्यक्रम गरेको छ ।

प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कलबहरुलाई एकताको शुत्रमा गाँसी ‘हामी नेपाली फुटबल प्रेमीहरु एक हौ’ भन्ने भावनालाई जागृत गराउदै ‘प्रवासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवश्यकता’भन्ने मुल नाराको साथ नेपालीहरु माझ भाईचारा,सद्धभाव,मेलमिलाप,सहयोग र आत्मियता बढाउदै लैजाने उद्धेश्यले स्थापित नेपाल फुटबल महासंघ दक्षिण कोरियाले हरेक बर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

सोही अनुरुप दक्षिण कोरियामा गर्मी याम (बसन्त ऋतृ) को आगमनसँगै हरेक बर्ष झै यस बर्ष पनि नेपाली फुटबल प्रतियोगिता आयोजना गर्नको निम्ति फुटबल कलबहरुले दिएको आवेदन अनुसार नेपाल फुटबल महासँघ दक्षिण कोरियाको मातहतमा रहने गरि दर्ता प्रक्रियाबाट आबद्ध रहेका नेपाली फुटबल कलबहरु मध्येबाट फुटबल प्रतियोगिता आयोजना गर्नको लागि निम्न लिखित फुटबल क्लब तथा सँस्थाहरुलाई आलोपालो प्रणालीबाट फुटबल प्रतियोगिता आयोजना गर्न अधिकार सहित निम्न अनुसार बाडँफाडँ कार्यक्रम गरेको छ।

१, २०१८/०४/२२ अप्रिल
प्रथम बुद्ध जयन्ती फुटसल कप
आयोजक: नेपाल तामाङ समाज ,बुसान

२, २०१८/०५/०६ मे
दोस्रो डेउ ( Daewoo ) कप
आयोजक: डेउ एफ सी , गजेदो

३, २०१८/०५/२७ मे
चौथो राजदुत ( MBC ) कप
आयोजक: नेपाली राजदुतावास ,सउल

४, २०१८/०६/१० जुन
छैटो तिलिचो कप
आयोजक: मनाङ एफ सी , सउल

५, २०१८/०७/०८ जुलाई
प्रथम कन्काई कप
आयोजक स् झापा एफ सी , सउल

६, २०१८/०९/२३ सेप्टेम्बर (चुसक पर्व )
तेस्रो गुनसान कप
आयोजक: गुनसान एफ सी

७, २०१८/०९/२५ सेप्टेम्बर (चुसक पर्व)
तेस्रो मर्स्याङदी कप
आयोजक: लमजुङ एफ सी , सउल

८, २०१८/१०/१४ अक्टोबर
प्रथम एन आर एन ए कप
आयोजक: एन आर एन ए कोरिया

९, २०१८/११/०४ नोभेम्बर
दोस्रो एभरेस्ट कप
आयोजक: एभरेस्ट एफ सी , बुसान

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...