Advertisement
SKIP THIS

कोरियामा शत्रु गते हेर्न सिट पाएनन हलमा दर्शकहरुले


सौल

नेपालमा समेत राम्रो व्यापार गर्न सफल नेपाली कथानक चलचित्र शत्रुगतेलाई दक्षिण कोरियामा पनि दर्शकका धेरै माया पाएका छन् । आइबार सउलमा दोलखाली समाज कोरियाले प्रदशन गरेका चलचित्र हेर्न दर्शकहरु सिट नपाए पछि भुइमै बसेर हेरेका आयोजकले जनाएको छ ।

दर्शकको अधिक चाप बढेपछि आयोजकले सिटको क्षमता भन्दा बढी टिकट विक्री गरेपछि दर्शकहरु भुइ मै बसेर हेर्न बाध्य भएका थिए ।

फिल्म हेर्न कोरियाको कार्य व्यस्तता बाबजुत पनि नेपालीहरु कामको तनाब र थकान मेटाउन यस्ता हास्यत्मक चलचित्र हेर्न हल सम्म आउने गरेका छन् ।

हाल कोरियामा नेपाली फिल्म हेर्ने नेपाली दर्शकहरु दिन प्रतिदिन बढ्दो छ । नेपाली चलचित्रले प्रवाशमा समेत राम्रो व्यापार हुने संकेत देखा परेको छ । विशेष गरी नेपालीको मौलिक कथा वस्तुमा आधारित चलचित्र लगायत हाँस्य व्यांग चलचित्रले राम्रो दर्शक पाउने गरेका छन् । नेपाली फिल्म हेरेर एकै छिन भए पनि तनाब र थाकन कम हुने र मनोरंजन महशुस गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

चलचित्र प्रर्दन कार्यक्रमलाई राजदूत अर्जुन जंग बहादुर सिंहको प्रमुख आतिथ्य र विभिनन संघ संस्थाका पदाधिकारीहरुको विशेस आतिथ्इमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

यस चलचित्रलाई प्रदिप भट्टाराइले निर्देशन गरेका हुन् भने कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका बिभिन्न ख्याति प्राप्त कलाकारहरुको अभिनय रहेको छ।

चलचित्र शत्रुगते हेर्न हल सम्म आई सहयोग गर्नु हुने सम्पुर्ण चलचित्रप्रेमी दर्शकहरु लाई आयोजक समाजका अध्यक्ष सरोज केसीले हार्दिक धन्यवाद दिएका छन् ।

नेपालमा रहेका विभिन्न असहाय, वालबालिकालाई छात्रबृति दिने उद्देश्यले दोलखाली समाज कोरिया द्वारा सउल जोगेसा हल मा चलचित्र प्रदर्शन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...