एन. आर. एन. ए. किम्हे, ख्यङ्साङ्नाम्दोले “किम्हे कप” पुल प्रतियाेगिताकाे अायाेजना गर्ने।


पछिल्लाे समय काेरियामा नेपाली संस्था र ग्रुपहरूले पुल खेलकाे अायाेजना गर्दै अाएका छन्। यसै क्रममा  “एन. आर. एन. ए. किम्हे, ख्यंसांनाम्दो” शाखाले  प्रथम “एन.आर.एन.ए. किम्हे कप” पुल प्रतियोगिताकाे अायाेजना गर्ने भएकाे छ।
पुल प्रतियाेगितामा भाग  लिनकाे लागि इच्छुक खेलाडी संघ संस्था समुहलाइ  निम्न  मिति र स्थानमा नाम दर्ता गर्न अायाेजकले अनुराेध गरेकाे छ।
पहिलो पुरस्कार – ५00000 वोन + सील्ड + मेडल + प्रमाणपत्र ,दाेश्राे पुरस्कार – ३00000वोन+ सील्ड+ मेडल + प्रमाणपत्र
दर्ता शुल्क- ५०,००० वोन मात्र( दर्ता भएका खेलाडीलाई नेपाली खाना सेट निशुल्क )
खेलका नियमहरु :- १. खेल क्वाईन टसको माध्यम बाट सुरुवात (ब्रेक)गरिने गरिनेछ।
२.ब्रेक गर्दा सानो ठुलो दुबै गएमा ब्रेक गर्नेले छान्न पाउने छ,सानो र ठुलो मध्ये दुबै गएमा जुन बडी जान्छ त्यो नै ब्रेक गर्नेको वा पहिलो पटक बल छिराउनेको हुनेछ ।
३.ब्रेकमा कालो सगै अन्य बलहरु गएमा पनि ब्रेक गर्नेले खेल जित्नेछ, यदि क्यू बल(white ball) पनि सगै गएमा विपक्षिले उक्त खेल जित्ने छ। ४.फल भएमा फ्रि सट(free shut) नियम लागू हुनेछ ।
५. CAUSINE TOUCH को नियम लागू हुनेछ।
६.फाइनल बाहेकका अन्य सबै खेल बेस्ट अफ थ्री (Best of three)का आधारमा खेलाइने छ भने फाइनल खेल BEST OF FIVE को आधारमा खेलाइने छ।
७.खेलाडी वा दर्शकले खेल भइरहेको स्थानमा खेलाडीलाई प्रभाव पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न निषेध गरिनेछ।
८.खेलको क्रममा खेलाडीले सोच्ने समय धेरै लिएमा वार्निङ बेल बजाइने छ र ५ मिनेट मा फल घोषणा गरिने छ।
९.खेल समयमा खेलाडी उपस्थित नभएमा फोन गरि १० मिनेट सम्म को समय दिइने छ।
नोट – खेल खेलाउने क्रममा अन्य अवस्था सृजना भएमा “मार्कर”ले गरेको निर्णय नै अन्तिम निर्णय मानेर खेल अगाडि बडाईने छ। खेल हुने स्थान- न्यू लिटिल ईन्डिया एण्ड नेपाली रेष्टुरेन्ट, किम्हे
मिति -२०१८/०५/२०
समय -बिहान ठिक १० बजे बाट सुरु हुनेछ
थप जानकारीका लागी
बुद्धि गुरुंग : 01044925569 बेलमान थापा : 01027664696 निरज पाण्डे : 01021923620 ओम कार्की:01036482661 ईश्वर भन्तना: 01031480842 सुजाता बस्नेत : 01067124526

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...