जनजाति महासंघ ख्वागंजुले यही मे २० मा सांस्कृतीक कार्यक्रम गर्ने


नेपाल आदिवासी जनजाति महासंघ कोरियाको क्षेत्रिय शाखा ख्वागंजुले आगामी मे २० तारिख दुई पर्वलाई समेटेर आयोजना गर्न लागिएको सांस्कृतीक कार्यक्रकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । २५६२ औ बुद्ध जयन्ती र किराती समुदायको यलेदुइ० ५०७८ औ उभौली पर्वको साकेला नृत्य लगायत विभिन्न सांस्कृतीक कार्यक्रम गर्न लागेका हुन् ।

समान्ता, सहअस्तित्व र आपसी सद्भाव हाम्रो कल्पना , आप्mनो मौलिक संस्कार संस्कृतीको जर्गेना हाम्रो चाहना,, भन्ने नाराको साथ राज्यबाट ओझेलमा पारिएका आदिवासी जनजातिहरुको हक अधिकार, भेषभुषा, भाषा , कला संस्कृति लिपि र इतिहासहरुलाई संरक्षण र सम्वर्धन गर्नमा टेवा पुराउने साथै विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्म देश चिनाउने उद्येश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कोरियामा विभिन्न पेशा र व्यवसाय गर्दै आउनु भएका सम्पूर्णमा कार्यक्रममा गरिमामय उपस्थितीको लागि आयोजकले आग्रह गरेको छ ।

कार्यक्रम हानमा ३ नम्बर रकेट व्यट्री कम्पनी संगै रहेको पार्कमा गरिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...