नेपाल मगर संघ किम्हे बुसान शाखा काेरियाकाे तेश्रो अधिबेशन जुन ३ तारिख हुने


नेपाल मगर संघ किम्हे बुसान शाखा गणतन्त्र कोरियाको तेश्रो अधिबेशन आउदो जुन ३ तारिख आईतबार किम्हेमा हुने भएको छ।

भेषभूषा, भाषा, कला ,संस्कृती भनेको सम्पत्ती हो यसलार्इ  विदेशमा रहेर पनि संरक्षण गर्नु पर्छ। र विदेशको ठाउमा भैपरी आउने समस्याहरूलाई समाधान गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको नेपाल मगर संघ किम्हे बुसान शाखाले संस्था स्थापना भए संगै विभिन्न सामाजिक कार्यहरू गर्नुका साथै यस क्षेत्रका सकृय संस्थाहरू संग हातेमालो गर्दै अगाडी बढिरहेको छा

कोरियाको महान चाड  गत सलनालको अवसरमा झोर्ले सागितिक सौगात भाग-१ कार्यक्रम आयोजना गरेको संस्थाले कार्यक्रमको उद्देश्य अनुरूप Prisoner’s Assistance Nepal लाई केहि समय अगाडी रकम हस्तान्तरण गरेको थियो ।

किम्हे/बुसान/मिर्याङ/मासान/ छाङवन/ याङसान /उल्सान वरीपरि रहनु भएका मगर तथा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बैनीहरूलाई उपस्थित भई भव्य रूपमा अधिबेशन सम्पन्न गरिदिनु हुनका लागी शाखाका अध्यक्ष भिषन पुर्जा मगरले हार्दिक अनुरोध गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...