काेरियामा छैठाैं “तिलिचाे कप” फुटबल प्रतियाेगिता जुन १० तारिख हुने।


दक्षिण काेरियामा सक्रिय सामाजिक संस्था मनाङ परिवारले छैठाैं श्रृंखलाकाे रूपमा “तिलिचाे कप” फुटबल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाेछ। यहि जुन १० तारिखका  दिन साेयाेसान खेल मैदानमा प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे हाे।

खेलकूद जगतबाट प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी जुन महिनाको १० तारीखका दिन  मनाङ  परिवारले आयोजना गर्न लागेको  हो  ।

प्रतियाेगितामा भाग लिन चाहाने इच्छुक क्लबहरूले यहि जुन ३ तारिख भित्र  अाफ्नाे टिम दर्ता गरि सक्नु पर्नेछ। प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढि रहेको छ भने प्रतियाेगितालार्इ सफल बनाउनको लागि विभिन्न उप समितीहरु गठन गरेको जानकारी मनाङ परिवारका अध्यक्ष जेबि लामाले दिए ।

साथमा स्वादिष्ट नेपाली परिकारहरूकाे स्वादमा फुटबल खेल संगै रमाउन कोरियामा रहनुभएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधीज्यूहरु, बुद्धिजिवी, पत्रकार, विद्यार्थी, व्यापारी लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि  संस्थाले हार्दिक अनुराेध गरेकाे छ ।

खेल सम्बन्धी जानकारीः–
मितिः २०१८जुन १०गते
स्थानः सोयोसान खेल मैदान
समयः बिहान ७ बजे बाट

सम्पर्ककाे लागी

फोन नम्बर : जे बि लामा ०१०२९६७१२१०

 राजू लामा (खेलकुद संयोजक )०१०२९३०९८४६

बिनराज गुरुंग ०१०२७५४२९६२

सम्पुर्ण खेलहरु नेपाल फुटबल महासंघ दक्षिण कोरियाको नियम अन्तर्गत हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...