नेपाल मगर संघ किम्हे बुसान शाखाको तेस्रो अधिवेशन सम्पन्न


नेपाल मगर संघ कोरिया किम्हे बुसान शाखाको गत आइतबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व सहितको ४० सदस्यीय कार्यसमिती चयन गरेको छ ।

युद्ध सलामी मगरको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितीमा क्रमशः धन सलामि मगर , अशिम आले मगर , माया पुर्जा मगर , दिल तारामि मगर र सन्त थापा मगरलाई उपाध्यक्षमा चयन गरिएको छ ।

त्यस्तै महासचिवमा प्रबिन थापा मगर सचिवमा दिपेन पुलामि मगर, कोषाध्यक्षमा तिलक राना मगर र सह कोषाध्यक्षमा बिकास राना मगरलाई चयन गरेको छ ।

बाँकी सदस्यहरुमा गोमा पुर्जा मगरलाई मगर घर संयोजक , सिता पुन मगरलाई सास्कृतिक संयोजक , दिप थापा मगर सहयात्रीलाई मिडिया संयोजक , पुर्ण घर्ति मगर घरलाई ब्यबस्थापन र खेम कौछा मगरलाई प्राबिधिक संयोजकमा चयन गरिएको छ ।

साथै सदस्यमा चन्द्र सुनारि मगर , रिजन पुन मगर, मान तारामि मगर , हेमा गर्बुजा मगर , चादनि पुन मगर ,नगेन्द्र पुन मगर , सरु आले मगर ,बिमल फगामि मगर , बिक्रम थापा मगर , मनु थापा मगर , कृष्ण थापा मगर , मनोज मगर , दिपेन रोका मगरर तेज ब थापा, नरेन्द्र सलामि मगर , लक्ष्मि राना मगर , चन्द्र पुर्जा मगर , नरेन्द्र फगामि मगर, रन्जन मगर, होम मगर रहेका छन् ।

सल्लाहकारहरुमा भिषण पुर्जा मगर , राजकुमार आले मगर, दिपक दर्लामि मगर , नरेश सिरिस मगर, चित्र गाहा मगर, वेलमान थापा मगर , राजु राना मगर रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...