रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८’ को आयोजना गर्ने
‘परदेशमा रुपन्देहीबासीहरुको एकता , आपसी सद्धभाव र भाईचाराको सम्बन्ध’भन्ने मुल नाराका साथ रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८ ‘को आयोजना गर्ने भएको छ ।
यहि आउदो जुलाई १४ र १५ तारिख शनिबार र आइतबार सउलको 북한산우이 मा हुन गइरहेको उक्त भेटघाट तथा बनभोज कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणिय मनमोहक दृश्यहरुसंगै प्रवासी थकित मनहरुलाई शान्त र आनन्द दिलाऔं भन्दै प्रवासी भुमी दक्षिण कोरियामा प्रवासी जीवन बिताई रहनु भएका समस्त जिल्ला रुपन्देहीबासीमा कामको थकित मनहरुलाई केही समयको लागि भएपनि मनोरञ्जन गर्नुका साथै एकआपसमा भेटघाट गरि सुख दुख साटासाट गर्ने यस् कार्यक्रमलाई सभ्य, भब्य बनाउनको लागि तन, मन ,धन सहित सक्दो साथ सहयोग र समर्थन गरौं भन्दै आफ्नो घर देशबाट परदेशलाई कर्मथलो बनाएर हाल प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहनु भएका समस्त जिल्ला रुपन्देहीबासी शुभचिन्तक दाज्यु, भाइ ,दिदी, बहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गर्दै निमन्त्रणा समेत गरेको छ ।
पिकनिक स्पोट जाने तरिका
सउलको तुङदेनबाट १०१ बसबाट सिधै जान सकिने
ट्रेनबाट जादा १नम्बर लाईनको 신설동बाट लाईन चेन्ज गरि मानोरेलमा गई 북한산우이(도선사)जाने ट्रेनमा जाने यहि अन्तिम स्टेशन
4 नम्बर लाईनबाट चेन्ज गर्दा 성신여대입구(돈암) बाट चेन्ज गरि 북한산 우이 (도선사) जाने ट्रेनमा जाने यहि अन्तिम स्टेशन
६नम्बर लाईबाट जादा 보문 स्टेसनबाट चेन्जगरि 북한산우이(도선사) जाने ट्रेनमा जाने यहि अन्तिम स्टेसन
सम्पर्क :
१, रामु कार्की ( अध्यक्ष ) 01072652409
२, ब्राे०तमु ( कार्यक्रम संयाेजक ) 01048221899
३, बिज्ञान अर्याल ( सचिव ) 01040973994
४, नेत्र खत्री ( काेषाध्यक्ष ) 01068876221
५,प्रितम गुरुङ 01029389406
६, विशाल बस्याल 01047930393
७, गणेश खत्री 01059015914
बैक खाता नम्बर : 63105013901060 बैक
नाम : अाई बि के ( Ibk Bank )
खातावालाकाे नाम : KHATRI NETRA ( नेत्र खत्री )
नाेट : रकम पठाई सकेपछि कुनै पनि माध्यमबाट जानकारी गराईदिनुहाेला।