Advertisement
SKIP THIS

कोरियाली प्रसिद्ध लेखक हुंगलाई फ्रान्सको एसियाली गिमेत पुरस्कार प्राप्त


दक्षिण कोरियाका प्रसिद्ध लेखक हुंग सोक योंगले एशियाली साहित्यको लागि यस वर्षको एमिली गिमेत पुरस्कार प्राप्त गरेको छ । उनका उपन्यास एट डस्क बाट सो पुरस्कार पाएका हुन् ।

फ्रान्सको पेरिमा स्थित एसियन आर्टका राष्ट्रिय गुमेत संग्राहलयले सोमबार सो घोषणा गरेको एजेन्सीहरुले जनाएको छ । फ्रान्समा एसियन साहित्यको परिचय गराउने उद्येश्यले यसको स्थापित गरिएको हो । एसियको समसामायीक साहित्यका फ्रान्सेली भाषामा अनुवादित पुस्तकहरुलाई गत वर्षदेखि यो पुरस्कृती प्रदान गर्दै आएका छन् ।

यस वर्ष सो पुरस्कारको लागि एसियाका ६ जनाको नाम छनौटमा परेको थियो । जस्मा भारतका मीना कनासोमी, जापानका काओ नासिक, चीनका यी यी, पाकिस्तानको उमर शहीद हामिद र ताइवानका वू मिंग यई थिए।

हुंगका २०१५ मा प्रकाशित उपन्यास एट डक्सलाई सोल स्थित इह्वा महिला विश्वदिद्यालयका प्रोफेसर चोई मिक्योइ०ले अंग्रेजीमा अनुवाद गरेका थिए । जीन नोयल जुटरले फ्रान्स भाषामा सो उपन्यासलाई अनुवाद गरेका थिए ।

उपन्यामा एक धनी आर्किटेकको एक साँझ र आंशिक सयम रंगमञ्च अभिनयको आधारमा जीवन यापन गर्ने एक युवा शिक्षकको कथामा आधारित रहेको छ । ब्रिटिश भारतीय लेखक राणा दासगुप्त यस पुरस्कारका पहिलो विजेता बनेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...