लम्जुङ एफ सी आपतकालिन राहत कोष स्थापनार्थ तेस्रो मर्स्याङ्दी च्यम्पनसीप हुँदै


कोरियाको वर्ष छुुसको अवसर पारेर लम्जुङ एफ सीले तेस्रो मर्स्याङ्दी च्यम्पनसीप फुटबल गेम आयोजना गर्ने भएको छ । आपतकालिन राहत कोष स्थापनार्थ आयोजना गर्न लागेको उक्त फुटबल गेममा सहभागी हुनको लागि तीनलाख वन शुल्क ताकिएको छ । प्रतियोगितामा भाग लिनका लागि यहि आइतबारदेखि दर्ता प्रक्रिया सुरु हुने भएकोले सम्पूर्ण संघ संस्था तथा एफ सीहरुले छिटो भन्दा छिटो दर्ता गर्नको लागि पनि आयोजकले आग्रह गरेको छ ।
लमजुङ हामी जन्म भुमी लमजुङ हाम्रो सान हो।प्रबासी भुमिमा एकता र सहयोग गर्ने हाम्रो पहिचान हो भन्ने नारा सहित लमजुङ एफ सि ले आयोजना गर्न लागेको उक्त प्रतियोगिता सेक्टेम्बर २५ तारिख दुङ्दुचन फुटबल खेल मैदानमा हुने भएको छ । ठूलो धन रासीको पुरस्कार राखिएको उक्त तेस्रो मर्स्याङ्दी च्याम्पियनसीपमा पहिलो पुरस्कार ३० लाख वोन रहेको छ भने दोस्रो पुरस्कार १८ लाख वोन रहेको छ त्यस्तै उत्कृष्ट किपर उत्कृष्ट खेलाडी हाइ स्कोरलाई पनि पुरस्कार रहेको छ ।

फुटबल महा संघ दक्षिण कोरियाको नियम अनुसार प्रत्येक बर्ष कोरियाली चाड छुसकको अवसरमा कोरियामा रहेको नेपाली फुट्बल क्लबहरुले आलो पालो फुटबल गेम गर्दै आएको छ ।त्यसै अनुसार यो बर्ष लमजुङ एफ सि ले आयोजना मौका पाएको हो । लमजुङ एफ सिले कोरियामा स्थापन भए देखि कोरिया मा हुने विभिन्न फुटबल गेम हरुमा भाग लिदै सहयोग र सहकार्य गर्दै आएको छ ।
खेलको सम्पूर्ण नियम टिम दर्ता देखि खेलमा हुने सबै विविधत विषयहरु फुटबल महासंघ दक्षिण कोरियाको नियाम अनुसार हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...