पाठकलाई सम्मानीत गरिने पुस्तक “बादलभित्रको घाम” कोरियामा


साहित्य क्षेत्रमा लेखकहरुको लागि हजारै पुुरस्कार स्थापना भइसकेको छ । तर पाठकलाई पनि सम्मान र पुरस्कार गरिने चलन शुरु हुदैछ । यो अवसर दिलाउदै छ निबन्धकार डोलिन्द्र प्रसाद शर्माको पुस्तक “बादल भित्रको घाम “ले ।

शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको सो पुस्तक पढेपछि पुस्तकको क्रमशंख्या सहित प्रतिक्रिया पठाउने पाठकहरु मध्ये तीन जनालाई रु. २५ हजारको पुरस्कार सहित सम्मान गरिने घोषणा गरिएको छ । त्यस्तै सोही पुस्तक बिक्रीको रकमबाट रु. एक लाख राशीको “बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार” स्थापना गरिने भएको छ ।

बिवादमा तानिएको साझा प्रकाशनमा हाल महाप्रबन्धक रहनु भएका डोलिन्द्र शर्माको यस पुस्तकमा साझा प्रकाशन भित्रका विक्रृती र विसंगतीलाई उजागर गरिएको छ । नेपालमा व्यप्त कर्मचारी तन्त्र र भ्रष्टचारको पनि खुलाखा गर्ने यस पुस्तकमा शर्माका बाल्यकालदेखि नेपालका शिक्षा , साहित्य र मनोरम स्थलको भ्रमणलाई पनि पाउछौ ।

कोरियामा रहेका पुस्तक प्रेमीहरुको लागि सो पुस्तक थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा सम्पर्क गर्न सक्नु हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...