काेरियामा नेपाल गोरखा परिवारले प्रदर्शन गर्ने छक्का पञ्जा ३ चलचित्रकाे सम्पुर्ण तयारी पुरा।


नेपाल गोरखा परिवार दक्षिण कोरियाले  काेरियाकाे बिभिन्न शहरमा प्रदर्शन गर्ने छक्का पन्जा चलचित्रकाे सम्पुर्ण तयारी पुरा भएकाेछ।

यहि नोवेम्बर २५ तारिख आन्सान र डिसेम्बर २ तारिख  दुङ्देमुन सहरमा ‘छक्का पन्जा–३’  प्रदर्शन गर्ने भएको छ।

नेपाली बक्स अफिस मा आक्रामक (लगभग तिन हप्ता मा १६ करोड )को ब्यापार गर्दै देश तथा बिदेशमा दर्शक )को मन जितिरहेको समाचार आइरहेका बेला दक्षिण कोरियामा समेत प्रदर्शन गर्न लागिएको हो ।

कोरियामा बिभिन्न कामको सिलसिलामा बिरामी, आपत् बिपत तथा समस्यामा परेका नेपालीहरुलाइ तत्काल सहयोग गर्न ‘आपतकालिन राहत कोष स्थापना’ गर्ने उद्देश्य सहित चलचित्र प्रदर्शन गर्न लागिएको कुरा संस्थाका अध्यक्ष नवराज गुरुङ्गले बताएका छन् ।चलचित्र प्रदर्शनले प्रबासमा रहेर पनि नेपाली चलचित्र , मौलिकता, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्दन एवम मनोरञ्जन प्रदान गर्ने आयोजकले बिस्वास लिएको छ ।

यसै गरि नेपाल गोरखा परिबारले किम्हे बुसानमा नेपाल मगर सङघ किम्हे साखा संगकाे सयुक्त सहकार्यमा डिसेम्बर ९ तारिख छक्कापन्जा ३प्रदर्शन गर्ने  भएको छ।कोरियामा बस्ने नेपालि दिदि बहिनि, दाजुभाइहरुलाइ आफ्नो सहरहरुमा पनि शो गर्ने इच्छा  छ भने गोरखा परिबार का पदाधिकारी हरु सङ सम्पर्क गर्न आह्वान गरेको छ ।

कार्यक्रम हुने नोभेम्बर २५ तारिख अानसान  단원구 원고동 991-1 Ansan (ibk bank ko 3rd floor)

डिसेम्बर २ तारिख  सौलमा 종로구민회관 दोंग्देमुन गेट नं 3 बाट सीधा 100 मिटर अगाडि (puja Restaurnt को पछाडि )दिन को ठिक १:00बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...