जलेश्वर चौधरीलाई स्वदेश फर्काउन काेरियामा सहयाेग संकलन अभियान शुरू


करिब चार बर्ष अगाडि वैदेशिक रोजगारीमा गएर पैसा कमाउने र परिवारमा खुशी लिएर फर्किने सपना बोकेर चितवनका जलेश्वर चौधरी साउदी पुगे। चालकको रूपमा गएका चौधरीलाई कम्पनीले पुगेको भोलिपल्ट देखिनै रेडिमिक्स ट्रक चलाउने जिम्मा दियो। गाडी चलाउन थालेको ६ महिनामा ट्रकमा पछाडीबाट साउदीका एक नागरिकले चलाएको गाडी ठोक्कियो र चालकको घटना स्थलमै मृत्यु भयो। हेभी लाइसेन्स बिनानै हेभी गाडी चलाई दुर्घटना पछी गल्ती चालककोनै देखिन्छ। त्यसपछि  चाैधरी लाई जेल पठाइयो।

उनले साउदी नागरिकको हत्या नभएर दुर्घटनमा मृत्यु भएकोले त्यहाँको अदालतले ३ लाख साउदी रियाल ब्लडमनि सहित २ महिना जेल सजाय फैसला गरेको थियोे।उनको ब्लडमनि नजुटेपछी २२ महिनासम्म जेलमा थिए। २२ महिनापछि मृतकका श्रीमतीले उनको आफ्नो तर्फबाट डेढलाख साउदी रियाल ब्लडमनि तिर्नुपर्ने गरि जेलबाट उन्मुक्ति दिन आग्रह गरेपछि अहिले उनलाई साउदी सरकारले डेढलाख साउदी रियाल मिनाहा सहित जेलमुक्त गरेको छ। उक्त रकम नबुझाएसम्म उनी स्वदेश फिर्ता हुन नपाउने अवस्था छ ।

त्यसैले दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघ ,थारु कल्याणकारिणी सभा र चितवन सम्पर्क समिति दक्षिण कोरियाको संयुक्त पहलमा जलेश्वर चौधरीलाई सकुशल स्वदेश फिर्ता पठाउनका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । दक्षिण कोरियामा रहेका सम्पूर्ण राजनैतिक संगठनहरु ,क्षेत्रीय संस्थाहरु, जातीय संस्थाहरु, व्यवसायीहरु,विद्यार्थीहरु लगायत कोरियामा रहनु भएका सम्पुर्ण लाई सहयोगको लागि  अभियन्ता संस्थाले हार्दिक अपिल गरेकाेछ।  ।

रकम जम्मा गर्नको लागि IBK BANK (CHAUDHARY AMBAR BAHADUR) A/C No : 28908605801016 बैंक कोड (03) सम्पर्कको लागी : 1. अम्बर ब.चौधरी : 010-5953-8006 2. शिब चौधरी: 010-2175-2546 3. शिब शंकर महतो थारू: 010-2156-7085 4.मल्लिका थकाली -010-9972-1926 5 भोला पौडेल 010-5901-2761

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...