दुई कोरियाको युद्धकाे सम्झनामा खुलेको वार मेमोरियल
दुई कोरियाको युद्ध सन् १९५० जुन २५मा सुरु भएर जुलाई २७, १९५३ मा सकिएको थियो । तीन बर्षको युद्धले दक्षिण कोरियाकाे दुई लाख भन्दा बढि र उत्तर कोरिया तर्फ तीन लाख भन्दा बढि मानिसले ज्यान गुमाए । अमिरिका, चीन, बेलायत लगाएत धेरै देशका सैनिकहरु पनि लाखौ संख्यामा मारिए ।
लाखौ मानिसको घरबार गुम्यो । लाखौकै आफन्त अझै भेटिएका छैनन् । यस्तो ह्रृदय बिदारक युद्धमा के कस्ता सैनिक हतियार प्रयोग भएका थिए ? यो पटकको कुल गफगाफ(cool gafgaaf)मा गोकुल थोकर र सिमा लामाले वार मेमोरियल कोरिया घुम्न पुगेका छन् । सउलमा रहेको यो मेमोरियन कस्तो छ ?
भिडियो हेर्नका लागि