ख्वाङ्जुमा पनि चलचित्र दिदी बिहिनी प्रदर्शन हुने
नेपालको रमणिय, पर्यटकिय क्षेत्र मुस्ताङ धार्मिक स्थल मुक्तिनाथको सेरोफेरोमा छायांकन गरिएको नेपाली चलचित्र ’दिदी बहिनी’ छन्लानामदो ख्वाङजु मा अप्रिल १४ आइताबर प्रर्दशन हुन लागेको छ ।
नेपाल आदिवासी जनजाती महासंघ क्षत्रिय कमिटी ख्वाङजु द्वारा नेपाली सेल्टर ख्वाङजु (आवास गृह) को संचालको लागि आर्थिक सहयोग गर्ने उदेश्य ले चलचित्र प्रदर्शन गर्न लागेको हो ।
चलचित्र प्रदर्शनीमा ख्वाङजु लगायत वरपर रहेका संघ, संस्था सामाज सेवी र सम्पूर्ण सहयोगी मन का धनी नेपाली दाजूभाइ तथा दिदीबहिनीहरू उपस्थित भई सहयोग गर्न आयोजकले आग्रह गरेको छ ।
चलचित्र प्रदर्शन हुने स्थान 광산구 하남3번로 133-8 하남근로자 종합복지관 कबड्डी कबड्डी र चंगा चेट प्रदर्शन गरिएकै हलमा दिउँसो १ बजे हुने छ । सम्पर्ककाे लागी यजिन तामाङ -01023679225, शुशिल गुरूङ -01064687481, रिन्जी शेर्पा – 01059578048, गोपाल सारू – 01032546921, गुड्डू गुरूङ -01059614951, बिरू गुरूङ -01048977464, धन प्रसाद मगर -01021569842, छेवाङ लामा – 01022789810, नेपाल स्टोरी रेस्टुरेण्ट/이애나-01066783558, देवीराम गिरी -01084315504 र सन्तोष पराजुली- 01059597453 रहेका छन् ।