चलचित्र “बिर बिक्रम २” कोरियामा प्रदर्शन हुने


नेपाली चलचित्र  “बिर बिक्रम २ ”  कोरियाको राजधानी सउलमा प्रदर्शन हुने भएको छ । नेपाली युवा युवतीको मुटुको ढुकढुकीमा बस्न सफल नायक पल शाह , नाजिर हुसेन ,वर्षा सिवाकोटी बुद्धि तामाङ (हैट) देशभक्त खनाल लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको चलचित्र ” बिर बिक्रम २” कोरियाको राजधानी सउलको दोङदेमुनमा अाउदो जुलाई १४  (2019-07-14)  मा प्रदर्शन हुन लागेको हो ।

विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था  चितबन सम्पर्क समिती द. कोरियाले  ” चितवन घर” सहयोगार्थ उक्त चलचित्रकाे प्रदर्शन  गर्न लागेको कुरा संस्थाका अध्यक्ष -लिलाकान्त महतोले जानाकारी गराएका छन् । चितवन सम्पर्क समितीले बिगत लामो समयदेखि छनान सहरको छनान स्टेसन नजिकै ” चितवन घर” संचालन गरि कोरिया बसाइको क्रममा दुख बिमार पर्दा ,बेरोजगार बन्दा अप्ठारोमा परेका नेपाली समुदायलाई सहयोग पुर्याउदै अायको छ। हाल उक्त घर संचालनमा अार्थिक समस्या परेकोले ” चितवन घर”सहयोगार्थ यश चलचित्र ” बिर बिक्रम २”को प्रदर्शन गर्न लागेको हाे। उक्त चलचित्र  प्रदर्शनबाट बचत भएको रकमले “चितवन घर ” लाई थप ब्यबस्थित रुपमा संचालन गरिने कुरा चितवन घरका संयोजक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...