एन आर एन ए ले नेपालका लागि रु १० करोडको औषधि दिने अभियानमा कोरियाले पनि सहयोग गर्ने |
एन आर एन ए केन्द्रले नेपालमा भारतको अघोषित नाकाबन्दिका कारण दैनिक जिबन र मानबिय स्वास्थ्यमा उत्पन्न संकटलाई केहि हद सम्म भए पनि राहतका लागि १० करोड रुपयाँ बराबरको औषधि दिने अभियान संचालन गरेको छ |एन आर एन ए कोरिया कार्य समितिले पनि उक्त अभियानलाई साथ दिनको लागि एक बिज्ञप्ति जारी गर्दै सहयोग संकलन गर्ने जनाएको छ|एन आर एन ए कोरियाका युवा प्रतिनिधि साजन शर्मा(०१०५८०३२९९८ ) र महिला प्रतिनिधि भाबना गुरुङ (०१०५५६११३९९) को संयोजकत्वमा सहयोग संकलन गरिने जनाइएको छ | कोरियामा कार्यरत सम्पूर्ण संघ संस्था र महानुभावहरुलाई सक्दो सहयोग गरिदिनु हुन पनि आव्हान गरेकोछ|
सहयोग को लागि IBK bank AC NO: ०१०५०९८७६०४ RAJU
जसमा सहयोग गर्ने नामावलीहरु
राजु छेत्री ३००००० वोन
ओम नारायण जुग्जाली २०००००
लक्ष्मी गुरुङ २०००००
जुनु गुरुङ २०००००
बिपिन गुरुङ २०००००
दिपक पुन १०००००
राजु थापा संतोसी १०००००
शोगेंद्र घले १०००००
नबराज बोहोरा १०००००
राजेन्द्र बस्याल १०००००
शाजन शर्मा १०००००
भावना गुरुङ १०००००
दिपक थापा १०००००
किरण अधिकारि १०००००
लोक बानिया १०००००
तिर्थ घिमिरे १०००००
बुद्धि गुरुङ १०००००
दिनामणि पौडेल १०००००