कोरियामा कोरोना भाइरस संक्रमित ७ जना विरामी निको भए


दक्षिण कोरियामा हालसम्म नोवेल कोरोना भाइरस संक्रमित २८ जना मध्ये बुधबारसम्म ७ जना निको भएर घर फर्केका छन् । बुधबार मात्रै संक्रमित भएको तेस्रो, ८ औ र १७ विरामी पुर्ण निको भएर घर फर्केको कोरियाको लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ ।

यो समाचार बनाउदासम्मको तथ्यंक अनुसार कोरियामा २१ जना संक्रमित अस्पतालमा उपचारर्थ छन् । उनीहरुको अवस्था स्थिर रहेको स्वस्थ्य ऐजेन्सीले जानाएको छ । स्वस्थ्य परिक्षण गरेका ४ हजार ८ सय ११ जनामध्ये ७ सय ८५ जना सम्भावितमा परेको केसीडीसीले जनाएको छ ।

कोरियाले कोरोना भाइरस प्रभावित क्षेत्र चिनको उहानबाट बुधबार तेस्रो पटक कोरियन परिवारलाई कोरिया ल्याइएको छ । कोरियाली नागरिक र उनीहरुको पत्नी र परिवारका सदस्य गरी १सय ४७ जना कोरिया फर्काएका हुन् । उनीहरुलाई हाल इन्छन स्थित अस्थाई सैनीक केन्द्रमा दुई साताको लागि राखिएको छ । उनीहरुको स्वास्थ्य परिक्षणमा पाँच जनालाई भाइरसको सम्भावना देखिएकाले सउल अस्पतालमा पठाइएको छ ।

भाइरस फैलिनबाट रोक्नको लागि चाइनाको अन्य प्रभावित क्षेत्र हइ०कइ० र मकाउबाट आएका यात्रुहरुलाई सम्पूर्ण अन्तराष्ट्रिय विमानस्थालमा छुट्टै काउन्टर राखेर स्वास्थ्य जाँच गरिनुपर्ने केसीडिसीले जनाएको छ । उनीहरु विगत दुई साताभित्र उहान भ्रमण गरेको नगरेको पुष्टी गर्नुपर्ने बताइएको छ ।

कोरोना भाइरसको प्रकोप उच्च विन्दुमा पुगको भन्न हत्तार भएपनि जनवरी पछि चिनबाट कोरोना भाइरस प्रभावितको संख्यामा कमि आएको तथ्यकं सावर्जनिक गरेको केसीडिसीका प्रमुख जंग ईन क्योंगले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...