काेरियामा काेराेनाकाे संक्रमण, ६ काे मृत्यु : ६ सय २ संक्रमित
दक्षिण कोरियामा पछिल्लो समय तिब्ररुपमा बृद्धी भएको कोरोना भाइरस संक्रमितको संख्या ६०२ पुगेको छ । जस्मध्ये पछिल्लो सूचना अनुसार ६ जनाको मृत्यु भएको छ । कोरियाको विभिन्न शहरमा संक्रमित भेटिएको छ । सबैभन्दा बढि थेगुमा ३२६ पुगेको छ । दोस्रो धेरै प्रभावित हुने ख्यागंसांग बुक्दोमा १६९ जनामा देखिएको छ । त्यसैगरी
सउलमा २४ जना,
ख्यांगी दो मा २४ जना,
ख्यागंसाग नाम्दोमा १४ जना,
बुसानमा ११ जना,
ख्वागंजुमा ९ जना,
खावान्दोमा ५ जना,
थेजनमा ३ जना,
झल्ला बुक्दोमा ३ जना,
छुंगछङ बुक्दोमा ३ जना,
जेजु दोमा ३ जना,
झल्ला नाम्दोमा २ जना रहेका छन् ।
त्यस्तै छुंगछङ नाम्दोमा १ जना, उल्सानमा १ जना, सेजुङमा १ जना र इन्छनमा १ जना काेराेना भाइरसबाट प्रभाबित भएका छन् । अाइतबारसम्म विरामीहरू मध्ये ६ जनाकाे मृत्यु भएकाे छ । चीन पछि दक्षिण काेरियाका नागरिककाे मृत्यु भएकाे छ । संक्रमित ६०२ मध्ये २ जना चीनकाे काेराेना प्रभावित क्षेत्र उहानका नागरिक रहेको कोरियन संचारमाध्यमले जनाएको छन् ।
काेराेना प्रभावित क्षेत्र