तनहुँ समितिद्वारा ३ लाख ४० हजारको राहत हस्तान्तरण


सुरज गुरुङ
सोल-नेपालमा बैशाख १२ र २९ गतेका दिन देशको विभिन्न स्थानमा केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भुकम्पका कारण क्षेतिग्रस्त विभिन्न क्षेत्रमा तनहुँ सम्पर्क समिती कोरियाले राहत स्वरूप त्रिपाल, खध्यान्न लागायत विभिन्न शैक्षिक क्षेत्र निर्माणका लागि सहयोग पुर्याएको छ।

 

समितिले २०१५ मे १० तारीख ‘भुकम्प पिडित सहयोगार्थ’ नामक दोस्रो भानुभक्त स्मृति भलिबल प्रतियोगिता सम्पन्न गरि उक्त कार्यक्रमबाट हुन आएको मुनाफा र विभिन्न सहयोगी हातहरुद्वारा संकलन हुन आएको  रकम (भिमाद युथ क्लबको सहकार्यमा रु रुपैयाँ बराबरको खाधान्न, रेडियो ढोरबराहीसंगको सहकार्यमा रु ५५ हजार रुपैयाँ  सहित त्रिपाल बितरण, गोर्खाको श्री चण्डिका स्कुलमा निर्माणका लागि १ लाख रुपैयाँ  बराबरको दुई कोठा भएको ट्रस उपलब्ध, दिनेश पराजुलिको सक्रियतामा सिन्धुपाल्चोकको साँगाचोक को पीडितहरुको लागि रु ५०,००० बराबरको राहत उपलब्ध, तनहुँको भुकम्पमा परि घाइते भएका सन्दिप रानालाई उपचारको लागि रु २५,००० र स्याम्घाको स्कुललाई रु १० हजार रुपैयाँ  गरि जम्मा रु ३ लाख ४० हजार रुपैयाँ  बराबरको राहत हस्तान्तरण गरेको छ ।

tanahu1

बिगतमा निरन्तर सहयोगी र उद्वार कार्यमा सक्रियता देखाउँदै आएको तनहुँ सम्पर्क समिति कोरियाले अबको दिनमा पनि विभिन्न पिछडिएका क्षेत्रहरुलाई ध्यानमा राखी ओझेलमा परेको शिक्षा पद्धति हरुलाई बिकाश गर्ने र सम्पुर्ण परोपकारी कार्यहरुमा हातेमालो गर्ने योजना रहेको संस्थाका सचिब सुनिल मल्लले जानकारी दिए  ।

 

यसैगरी प्रवाशी भुमिमा रहेर पनि  मातृभुमि प्रति मायाँ ममता देखाई आ- आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सम्पुर्ण कोरियामा रहनुहुने जनसमुदायप्रति संस्थाका कार्यवाहक अध्यक्ष श्री ललित थापाले आभार व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    preload imagepreload image