Advertisement
SKIP THIS

प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भु राईलाई


प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भू राईले जितेका छन्। राईले २८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै फाइनलमा बेस्ट अफ ५ मा ३-१ को नतिजा निकाल्दै उपाधी रक्षा गरेका हुन्। टुर्नामेन्टमा महेश गौतम उपविजेता भएका थिए। विजेताले ३ लाख वन र ट्र्फि, उपविजेताले २ लाख वन र ट्रफी प्राप्त गरेका थिए। निकै रोमाञ्चक टुर्नामेन्टमा बेस्ट प्लेयरको ट्रफी आङ निङ्मा शेर्पाले प्राप्त गरे भने राइजिङ स्टार प्लेयर र प्लेयर अफ द टुर्नामेन्टको ट्रफी क्रमश मन्दिप राई र ओम राईले प्राप्त गरेका थिए।

लुम्बिनी रेष्टुरेन्ट गजेदो, सुरेश सिंह सम्बाहाङ्फे र राजेन्द्र प्रधानको संयुक्त आयोजनामा नोभेम्बर २१ र २२ तारिख दुई दिने प्रतियोगिता सञ्चालन गरिएको थियो। यस प्रतियोगितालाई डेउ नेपाली एकता समाजका अध्यक्ष उस्मेश आचार्य , किरात राई यायोक्खा गजेदोका अध्यक्ष आशिष चन्द्र राई र डेउ मगर समाजले ३ ओटा टाइटलहरु प्रायोजन गरेका थिए।प्रतियोगिताको एम्पायरमा सुरेश सिंह सम्बाहाङ्फे रहेका थिए।

आपसी सद्भाव भाईचार कायम गर्नको निम्ति प्रतियोगिता आयोजना गरिएको लुम्बिनी रेस्टुरेन्ट गजेदोका सञ्चालक नरेश श्रीष मगरले बताएका छन्। साथै उक्त रेष्टुरेन्टले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनहरुमा पनि आयोजना गरिने सञ्चालक श्रीषले जानकारी गराएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...