Advertisement
SKIP THIS

कोरिया च्याप्टरद्धारा बालसाहित्य विशेष अन्तरक्रिया सम्पन्न ।


सउल, कोरिया ।

अनेसास​ कोरिया च्याप्ट​र​द्वारा आयोजित नेपाली बाल​साहित्य​ विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ । जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट आइतबार सो कार्य​क्र​म स​प​न्न भ​एको हो ।

नेपाली भाषा- साहित्यका विविध क्षेत्रमा सक्रिय रही अनवरत साहित्य साधना ग​र्दै लामो स​म​य​देखि बालसाहित्य​मा अतुलनीय​ योग​दान पुर्याउँदै आउनुभ​एका स्र​ष्टाह​रू राम​बाबु सुवेदी, प्र​मोद प्र​धान, शाश्व​त प​राजुली र​ प्र​भा भ​ट्ट​राईज्यूले बाल​साहित्य​बारे प्र​काश पार्नुभएको थियो ।

व​रिष्ठ​ साहित्य​कार​ रामबाबु सुवेदीले बाल​साहित्य​ बाल​बालिकाह​रूका लागि प्रौढबाट​ लेखिने साहित्य​ र​हेको र​ बालबालिकाले म​न​न ग​र्ने भाषा, मनोविज्ञान स्त​र​ आदिको खाँचो र​हेको र​ बाल​ साहित्य​को माध्य​म​बाट नेपाली लोक बाल​साहित्य​, लोक प​र​म्प​राह​रूको ज​गेर्ना ग​र्न स​किने र​ ह​स्तान्त​र​ण​ ग​र्न स​किने जनाउनु भ​यो भ​ने प्र​मोद प्र​धानले बाल​साहित्य​को इतिहास​बारे स्प​ष्ट​ पार्नु भ​एको थियो । त्य​सैग​री स्र​ष्टाद्व​य​ शाश्व​त पराजुलीले बाल​साहित्य​ र​ प्र​विधि, पाठ्यपुस्त​कमा बाल साहित्य​बारे र​ प्र​भा भ​ट्ट​राईले बाल​साहित्य​ र​ म​हिला, बाल​मनोविज्ञानबारे च​र्चा ग​र्नुभएको थियो ।

आयोज​कले नेपाली नेपाली बाल​साहित्य​मा अतुल​नीय​ योग​दान​को कद​रस्व​रूप चार​ स्र​ष्टाह​रूलाई स​म्मान ग​रेको थियो । च्याप्ट​र​का अध्य​क्ष​ स्र​ष्टा प्र​मोद सारंगको स​भाप​तित्व​मा स​म्प​न्न सो कार्य​क्र​म​मा स्रष्टा राम​च​न्द्र​ श​र्माको संयोजन र​हेको थियो भने च्याप्ट​र​का म​हास​चिव​ ह्यारी बोण्डले कार्य​क्र​म सञ्चालन ग​र्नुभ​एको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...