Advertisement
SKIP THIS

एनआरएन कोरियाको आठौ कार्यसमितीको नामा घोषणा तर सपथ ग्रहन बाँकी


एनआरएन दक्षिण कोरियाको आठौ कार्यसमितीको लागि अध्यक्षमा दिपक पुनको नेतृत्वमा २२ सदस्यीय पदाधिकारीहरुको नामवाली आइतबार घोषणा गरिएको छ । थेजन शहरमा आइतबार आयोजित कार्यक्रममा निर्वाचन समितीद्धारा कार्यसमितिको नामावली घोषणा गरिएको हो ।

सोही दिन एनआरएन कोरियाका छुइ०छइ० थेजन क्षेत्रिय समितीको अध्यक्ष मदन भुजेलको हृदयघातका कारण अचानक निधन भएपछि शोकमा परेकाले सपथ ग्रहन कार्यक्रम भने स्थगित गरिएको छ ।

निर्वाचन समितीले तोकिएको सयममा उम्मेद्धारी दिएकाहरुबाट अन्तिम पटक सार्वजनिक गरिएको नावलीमा केही मुख्य पदहरु नै खाली रहेको थियो । त्यसैले रिक्त रहेका पदहरुमा पुनह उम्मेद्धारी अवहान गरिएको थियो । जसमा सचिव पदमा तीन जनाको उम्मेदारी परेपछि एनआरएन कोरियाको इतिहासमा पहिलो पटक अनलाईन चुनाव गरिएको थियो । चुनाबमा भिडेका हरिप्रसाद भट्टराई र राजु राईलाई पछि पार्दै परी गुरुइ० विजयी बनेका थिए ।

जुलाई ४ मा सम्पन्न अधिवेशनले २५ मा आएर निर्वाचन समितीले चुनावि प्रकृयाको विभिन्न चरण पार गर्दै नयाँ कार्यसमितीको घोषणा गरेको छ । निर्वाचन प्रक्रियामा यसपाली धेरै दावि विरोध परेपछि केही उम्मेद्धारीको नाम खारेज भएपछि विवाद सिर्जना भएको थियो । एनआरएन कोरियाको विधान भन्दा पनि केन्द्रको विधानलाई अनुसरण गर्दा केही अन्योल र दुविधा सिर्जना भएको निर्वाचन समितीले स्पष्ट पारेका थिए । खारेजीमा परेका उम्मेद्धारीहरु मध्ये २ जनाले एकै पदमा पुन उम्मेद्धारी दिएर चुनावमा भिडेका थिए ।

एनआरएनए कोरियाको आठौ कार्यसमितीको नामावली निम्नअनुसार रहेको छ ।

ICC सदस्य    – सोम लामा
                    -बिमल सुवेदी
अध्यक्ष  –         दिपक पुन मगर
वरिष्ठ उपाध्यक्ष – सन्जिव कुमार राई
उपाध्यक्ष       – मनोज गौतम,
                    -किरण अधिकारी
महिला उपाध्यक्ष  – शुभद्र पालुङ्वा
महासचिव      – रोशन भट्टाराई
सचिव          – श्री सत्याल
                  -सोल मिरा(परि गुरुङ )
कोषाध्यक्ष     – खिम काउचा मगर
सहकोषाध्यक्ष  -सुनिल कन्दङ्व
युवा संयोजक – अनित थपालिया
महिला संयोजक – सुजाता बस्नेत
सदस्यहरु
– डा.रोशन शर्मा
– रमेश थापा
– सन्तोषखड्का
– गंगा खतिवडा
– अम्रिता लामिछाने गुरुङ
– बुद्धि प्रसाद नेपाल
– गम्भिर मान श्रेष्ठ

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...