कोरियामा भएर पनि कोरोना खोपको बुकिइ० गर्न नसक्नु भएकाहरुलाई अवसर
हाल दक्षिण कोरियामा यही अगष्ठबाट १८ वर्ष भन्दा माथिका स्वादेशी तथा विदेशी सबैलाई कोरोना खोप ललाउन आवहान गरिएको छ । धेरै जनाले खोप लगाउन तोकिएको मितीमा अग्रिम बुकिइ० पनि गरिसक्नु भएको होला । तर कतिजना नेपालीहरु गैर कानुनीरुपमा रहेका र अन्य कारणले अझै खोप कहा कसरी गलाउने भन्ने बारे अलमलमा परेका छन् । यस्तै अलमलमा परेकाहरुको लागि खोप लगाउने अवसर प्राप्त भएको छ ।
कोरियाको ख्याइ०साइ० प्रान्तको छावान र मासान शहर वरीपरी रहेकाहरुको लागि खोप लगाउने आसर प्राप्त भएको छ । यही अगष्ठको २८ तारिख छावन सेन्टर र मासान भोगोनसो (स्थानिय हेल्थपोष्ट) को सहयोगमा यानसेन (जानसेन) नामक खोप लगाउन पाउने भएका छन् । ३०० जनाको लागि उपलब्ध गराइने यो खोप लगाउन आजैदेखि नाम संकलन गरिरहेका छन् । विषेश गरी गैर कानुनीरुपमा रहदै आएकोहरुलाई प्राथमिक्तामा राखिएको जनाइएको छ । खोप लागउनको लागि पासपोर्ट फोन नम्बर भए पुग्ने जनाइएको छ ।