प्रतिभावान खेलाडिको खेल कौशल , आपसी सद्भाव र भाइचाराको बिकासमा सघाउ पुर्याउने उदेश्य सहित बाग्लुङ समाज दक्षिण कोरियाले ‘बाग्लुङ कालिका कप मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०२२” को आयोजना गरेको छ । आउदो अगष्ट १४ तारिक आनसानको 와동체육관 मा सन्चालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र पारिएको सन्स्थाका सचिब राजु नेपालीले बताउनु भयो ।
उक्त प्रतियोगिताको बिजेता टिमले १८ लाख वन, उपबिजेताले १२ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने सेमिफाइनलिष्ट २ टिमले शान्त्वना पुरस्कार स्वरुप ४/ ४ लाख वोन प्राप्त गर्नेछन । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडिले १ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्दा अन्य ४ बिधाका उत्कृष्ट खेलाडिलाई जनही ५० हजार वोन नगद , मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको टाइसिट अगष्ट ७ तारिक आइतबार दिउसो १ बजे तोङ्देमुनको दर्शन नमस्ते रेस्टुरेण्ट माथिल्लो तला सभाहलमा गरिने भएको हुँदा प्रतियोगिता मा सहभागी हुन चाहानु हुने सङ्घ सङ्स्था क्लबलाई आफ्नो टिम दर्ता सङ्गै प्रतिधिनीज्यूहरुलाई टाइसिटमा उपस्थितीका लागी आयोजकले अनुरोध गरेको छ ।
आफ्नो टिम दर्ता र अन्य जानकारिका लागी ज्ञानेन्द्र कार्की :०१०८४८९५०६३ ( खेल सम्योजक ), राजु नेपाली : ०१०९६४८६७२१ ( सचिव ) , बिदुर शर्मा : ०१०३१४८६२६२(अध्यक्ष ), झपेन्द्र केसी : ०१०९७४३६०५३( टिम क्याप्टेन ) , भुमिराज भुषाल : ०१०८५५९९२०४ ( वरिष्ठ उपाध्यक्ष ) र अमृत पौडेल : ०१०५९२५१७७३ (खेलाडी ) लाई सम्प र्क गर्न सकिने आयोजकले जानकारी गराएको छ । बाग्लुङ कालिका कप २०२२ को तयारी तिब्र प्रतिभावान खेलाडिको खेल कौशल , आपसी सद्भाव र भाइचाराको बिकासमा सघाउ पुर्याउने उदेश्य सहित बाग्लुङ समाज दक्षिण कोरियाले ‘बाग्लुङ कालिका कप मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०२२” को आयोजना गरेको छ । आउदो अगष्ट १४ तारिक आनसानको 와동체육관 मा सन्चालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र पारिएको सन्स्थाका सचिब राजु नेपालीले बताउनु भयो । उक्त प्रतियोगिताको बिजेता टिमले १८ लाख वन, उपबिजेताले १२ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने सेमिफाइनलिष्ट २ टिमले शान्त्वना पुरस्कार स्वरुप ४/ ४ लाख वोन प्राप्त गर्नेछन ।
प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडिले १ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्दा अन्य ४ बिधाका उत्कृष्ट खेलाडिलाई जनही ५० हजार वोन नगद , मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको टाइसिट अगष्ट ७ तारिक आइतबार दिउसो १ बजे तोङ्देमुनको दर्शन नमस्ते रेस्टुरेण्ट माथिल्लो तला सभाहलमा गरिने भएको हुँदा प्रतियोगिता मा सहभागी हुन चाहानु हुने सङ्घ सङ्स्था क्लबलाई आफ्नो टिम दर्ता सङ्गै प्रतिधिनीज्यूहरुलाई टाइसिटमा उपस्थितीका लागी आयोजकले अनुरोध गरेको छ ।
आफ्नो टिम दर्ता र अन्य जानकारिका लागी
ज्ञानेन्द्र कार्की :०१०८४८९५०६३ ( खेल सम्योजक ),
राजु नेपाली : ०१०९६४८६७२१ ( सचिव ) ,
बिदुर शर्मा : ०१०३१४८६२६२(अध्यक्ष ),
झपेन्द्र केसी : ०१०९७४३६०५३( टिम क्याप्टेन ) ,
भुमिराज भुषाल : ०१०८५५९९२०४ ( वरिष्ठ उपाध्यक्ष ) र
अमृत पौडेल : ०१०५९२५१७७३ (खेलाडी ) लाई सम्प र्क गर्न सकिने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितालाई JRF REMIT कोरियाले स्पोन्सर गरेको छ ।