कोरियामा अर्को हप्तादेखि अउटडाेरमा हुने ५० जनाभन्दा बढिकाे जमघटमा पनि मस्क लगाउनु नपर्ने ।


कोरियन सरकारले अर्को हप्तादेखि अउटडाेरमा हुने ५० जनाभन्दा बढिकाे जमघटमा मस्क लगाउनु पर्ने प्रावधान हटाउने निर्णय गरेको छ। देशले कोविड – १९ लाई पुर्णरुपमा नियन्त्रण गर्न सफलत प्राप्त भैरहेकोले यस्ताे प्रावधान हटाउन लागेको शुक्रबार प्रधानमन्त्रि हान डक-सूले बताएका हुन् ।

आगामी सोमबारबाट लागुहुने हुने उक्त निर्णय अनुसार ५० जना वा सो भन्दा माथिको बाहिर हुने जमघटहरू, खेलकुद कार्यक्रम तथा कन्सर्टहरूमा मास्क नलगाए पनि हुने समाचार एजेन्सी योनहापले जानेको छ । हाल, यस्ता ठूला बाहिरी कार्यक्रमहरूमा मास्क नलगाउने व्यक्तिहरूलाइ जरिवाना लाग्ने गरेको छ ।

“हामी स्पष्ट रूपमा COVID-19 मा पुनरुत्थानको महत्वपूर्ण क्षणलाई पार गर्दैछौं,” प्रधानमन्त्री हानले सरकारी प्रतिक्रिया बैठकमा भने। “अगाडि बढ्दै, सरकारले विशेषज्ञहरूबाट प्रतिक्रिया प्राप्त गरेपछि कम-जोखिम एन्टिभाइरस उपायहरू एक एक गरी सहज बनाउनेछ।” हानले भने ।

तथापी मौसमी इन्फ्लुएन्जा र संक्रामक रोगहरुलाई मध्यनजर गर्दै इनडोर कार्यक्रम र सम्भावित जोखिम भएकाे ठाउहरुमा भने यथावत रहने जनाएको छ।

गत मे महिना देखि नै सरकारले व्यक्तिहरूको लागि बाहिर हिड्दा मास्क लगाउनु पर्ने प्रावधान हटाएको थियो तर खेलकुद र कन्सर्ट कार्यक्रमहरू र बाहिरी र्‍यालीहरू जस्ता ठूला आउटडोर जम्घटहरूको लागि मास्क लगाउनुपर्ने नियम यथावत राखेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...