सउल नेपाल गुम्बा सातौ बर्षमा प्रवेश
थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा स्थापनाको ७औं बर्षमा प्रवेश गरेको छ । सन् २०१६ मा कोरियाको राजधानी गाङनाम क्षेत्रमा लामा कुन्साङ दोर्जेले स्थापना गरेको थियो ।
आइतबार गुम्बामा विशेष पूजापाठपछि शुभकामना आदानप्रदान गरी ६ बर्ष पुरा भई ७ औं बर्षमा प्रवेशको कार्यत्रफ्म गरी मनाएको हो । गुम्बाले स्थापनादेखि कोरियन बौद्धमार्गी र नेपालीहरुलाई विभिन्न माध्यमले सहयोग गर्दै आइरहेका छन् ।
कार्यत्रफ्ममा प्रमुख अथितिको रुपमा नेपाल तामाङ घेदुङ कोरियाका अध्यक्ष रवि लामा योञ्जनको उपस्थितिमा सम्पन्न भएको थियो ।