छन्दोङ्साले १८औं प्रवासी सांस्कृतिक महोत्सब विभिन्न स्वस्थ्य शिविरसहित सेप्टेम्बर १० तारिख हुदैँ


छन्दोङ्साले ‘१८औं प्रवासी सांस्कृतिक महोत्सब’ विभिन्न स्वस्थ्य शिविरसहित गुम्बा अवस्थित खाङ्ह्वा टापु ईन्छनमा सेप्टेम्बर १० तारिख आईतबार हुने भएको छ ।

उक्त कार्यक्रममा नि:शुल्क चिकित्सा उपचारः अर्थोपेडिक शल्यक्रिया, पारिवारिक चिकित्सा, यूरोलोजी, आँखा रोग, पूर्वीय चिकित्सा उपचार, शारीरिक थेरापी लगायतका उपाचार हुने आयोजकले जानकारी दिएको छ । साथै मेमोरी फोटो बनाउने, खुट्टाको मसाज, मनोरञ्जनात्मक उपाचार विधि, परम्परागत विवाह प्रत्यक्ष अनुभव गर्दैं मीठो खाना परिकार बनाउने बुफे शैलीको खाजाको समेत व्यवस्था रहने बताएको छ ।

कार्यक्रममा नेपाल, थैल्याण्ड, श्रीलंका, म्यानमार, भियतनाम कम्बोडिया लागायतको देशका दक्षिण कोरियामा रहेका प्रवासीहरुले आफ्नो सांस्कृतिक प्रस्तुतीसहित सहभागिता हुदैं आईरहेको छ ।

यस किसिमको महोत्सवले विभिन्न देशहरूबीच सांस्कृतिक आदानप्रदान गरि एकआपसमा सदभाव कायम राख्न महत्वपूर्ण हुन्छ । त्यसैले नेपाली समुदाय संघसंस्था,मजदुर, विद्यार्थी, व्यवसायी सबैको उल्लेख्य सहभागी जनाउन सउल नेपाल गुम्वा दक्षिण कोरियाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले अनुरोध गरेको छ ।  कार्यक्रमको लागि यातायातको समेत व्यवस्था भएकोले समय मै आफ्नो सिट सुरक्षित गर्न समेत प्रमुख लामाले आग्रह गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...