एक लाख बीस हजार रुपैयाँ बराबरको पूल प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा
दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ। छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।
सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरण का खेलहरु best of three र सेमि र फाइनल चरण का खेलहरु best of five को आधारमा सन्चालन हुने आयोजक कमिटी एव खेल सम्योजक श्री परदेश राई ( चाइनिज कान्छा) ले जानकारी दिनु भएको छ ।उक्त प्रतियोगिता मा भाग लिनको निम्ति प्रबेश शुल्क 70 हजार वन साथै प्रथम बिजेताले नगद 12 लाख वन , त्रफी र प्रमाणपत्र साथै उप बिजेताले 7 लाख वन त्रफी प्रमाणपत्र साथै पहिलो र दोस्रो रनर अफ लाई सान्त्वना पुरस्कार को बेबस्था गरिएको छ ! बिशेसत कोरिया को छुङ्नाम आसान क्षेत्रमा र अन्य सबै भेग कार्यरत नेपाली युवाहरु र पुल प्रेमी हरु बिचको आपसी भाइचारा र खेल बिकासका निम्ति खेल आयोजना गर्न लागेको छुङनाम युथ कमिटी अध्यक्ष दावा राइजिङ शेर्पा ले जानकारी दिनुभएको छ ।कोरिया भरी रहेका सम्पुर्ण पुल प्रेमी खेलाडी हरुलाइ उक्त खेलमा सहभागिता को लागि आयोजक ले आग्रह गरेको छ!
नोट सम्पुर्ण तयारी पुरा भएको जनकारी
सहभागीताको लागि निम्न सम्पर्क ब्यक्ती हरुलाइ सम्पर्क गर्न सक्नु हुनेछ ।
खेल संयोजक परदेश राई (chainesh kanchha)-01049994184
अध्यक्ष दावा राईजिङ शेर्पा-01021971537
सदस्य- कुमार भट्टराई 01058958508
सदस्य- सन्तोस साम्पाङ राइ-01021185295
सदस्य-भिम चेम्जोङ-01057090822
सदस्य बिशाल छेत्री-01074133458