Advertisement
SKIP THIS

कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”


कोरियाको विभिन्न सहरमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र निर्देशक रामबाबुको नयाँ सिनेमा ‘डिग्री माइला’ धनकुटा सेवा समाज दक्षिण कोरियाले पनि प्रदर्शन गर्ने भएको छ।

कोरियाको चर्चित भव्य हल CGV ओन्याङमा सो गर्ने भएको छ। हल जानको लागि 충남 아산시 온천대로1538 아산 시네파크 5층 CGV रहेको छ। १नम्बर लाईनको 온냥온천역 बाट ५ मिनेट जति हिडेर पुग्न सकिनेछ। चलचित्र यही अप्रिल १४तरिख आईतबार प्रदर्शन हुने तय भएको छ। सम्पूर्ण तयारी सकिसकेको धनकुटा सेवा समाजका अध्यक्ष परदेश राईले जानकारी दिएका छन्।
नेपाली सिनेमा जगतका चर्चित लोकप्रिय नायक दयाहाङ राई र आँचल शर्मा रहेका छन। दुई हप्ता अवधीमा ट्रेलर 1.8 मिलियनले हेरिएको अनुसार दर्शकश्रोताहरुले धेरै नै रुचाईएको अनुमान गर्न सकिन्छ।
फिल्ममा दयाहाङको डइलग “आजभोली अनुहारको होईन ट्यालेन्टको भ्यालु छ। अनुहारमा त म गोबर नै पोतेर नि केटी पट्याईदिन्छु……” भन्ने टिकटकमा अत्यधिक भईरल भएको छ। सो डइलगले पनि दर्शकहरुलाई अत्यन्तै आकर्षित पारेको छ। भव्य हल CGVमा प्रदर्शन गर्न लागिएको हुदाँ दर्शक महानुभावहरुले आरामदायी सिटमा बसेर हेर्दा दयाहाङको रोमान्टिक साथै कमेडीले भरपुर मनोरञ्जन दिनेछ।
आफ्नो सिट शुरक्षित राख्नको लागि अग्रिम टिकट बुकिङ गर्नुहोलाा
टिकट बुकिङको लागि तल दिईएको नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ।
परदेश राई 01049994184,
कुमार भट्टराई 01021185295,01072514184,
थर्क लिम्बु 01059589484,
प्रदिप राई 01084469310,
सुबास राई 01059416994,
रमेश याक्खा 01028366618,
जन्जिर राई 01065025154

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...